सामग्रीमा जानुहोस्

पचभैया देउराली मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोखरा महानगर पालिका वडा ३१ मा पर्ने यस पचभैया देउराली मन्दिर मन्दिर रूपा तालबेगनास तालको बिचमा रहेको शुन्दर डाँडा पचभैयामा रहेकाले यसको नाम पचभैया देउराली रहेको हो । यस स्थानबाट धैलागिरी, अन्नपुर्ण तथा मनास्लु हिमश्रृखला स्पठ देखिन्छ ।


भूगोल

यो देउरालीमा बनेको मन्दिर हो । समुन्द्र सतहबाट ७८० मिटरको उचाइमा रहेको छ ।


रूपा ताल

रूपा बेगनास भ्यू टावर

पचभैया देउराली मन्दिर

माझी कुना

बेगनास योगा एण्ड रिट्रट

शुन्दरि डाँडा

गोरनाथ मन्दिर

पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र

बेगनास ठुलाकोट

google.com

google photos