पञ्चमहल जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पञ्चमहल जिल्ला
जिल्ला
पावगढ
पावगढ
गुजरातमा स्थानको अवस्थिति
गुजरातमा स्थान
निर्देशाङ्क: २२°४५′उ॰ ७३°३६′पू॰ / २२.७५०°N ७३.६००°E / 22.750; 73.600निर्देशाङ्कहरू: २२°४५′उ॰ ७३°३६′पू॰ / २२.७५०°N ७३.६००°E / 22.750; 73.600
राष्ट्र भारत
राज्यगुजरात
सदरमुकामगोधरा
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२,३९०,७७६
भाषाहरू
 • आधिकारिकगुजराती, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
सवारी दर्ताGJ 17
वेबसाइटpanchmahaldp.gujarat.gov.in/Panchmahal/english/

पञ्चमहल जिल्ला भारतको गुजरात राज्यको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम गोधरा हो।[१][२][३]

विवरण[सम्पादन गर्नुहोस्]

पञ्चमहल जिल्ला गुजरातको पूर्वी भागमा अवस्थित छ। पञ्चमहल नामको शाब्दिक अर्थ पाँच र महल हो। ग्वालियरको सिन्धिया खलकले यो जिल्लालाई ब्रिटिस शासकलाई सुम्पेका थिए। यो जिल्लामा अमेरिकी अटोमोबाइल कम्पनी जेनरल मोटर्स (जिएम) को कारखाना रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gujarat, Part 3," People of India: State series, Rajendra Behari Lal, Anthropological Survey of India, Popular Prakashan, 2003, ISBN 9788179911068
  2. "Dynamics of Development in Gujarat," Indira Hirway, S. P. Kashyap, Amita Shah, Centre for Development Alternatives, Concept Publishing Company, 2002, ISBN 9788170229681
  3. "India Guide Gujarat," Anjali H. Desai, Vivek Khadpekar, India Guide Publications, 2007, ISBN 9780978951702