पद्मा सचदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पद्मा सचदेव
जन्म (1940-04-17) १७ अप्रिल १९४० (उमेर ८४)
पुरमण्डल (जम्मू),जम्मू र कश्मीर, भारत
पेशाकवयित्री, लेखिका
भाषाडोगरी भाषा, हिन्दी
राष्ट्रियताभारतीय
नागरिकताभारतीय
उल्लेखनीय कार्यहरूमेरी कविता मेरे गीत
उल्लेखनीय पुरस्कारहरूसाहित्य अकादमी पुरस्कार, सोवियत लेण्ड नेहरू पुरस्कार, हिन्दी अकादमी पुरस्कार, उत्तर प्रदेश हिन्दी अकादमी सौहार्द पुरस्कार, राजा राममोहन राय पुरस्कार, जोशुआ पुरस्‍कार, कबीर सम्‍मान, अनुवाद पुरस्‍कार, पद्म श्री
जीवनसाथीसुरिन्दर सिंह (1966-वर्तमान)

पद्मा सचदेव (जन्म : (1940-04-17) १७ अप्रिल १९४० (उमेर ८४)) एक भारतीय कवयित्री र उपन्यासकार हुन्। उनी डोगरी भाषाको पहली आधुनिक कवयित्री हुन्।[१] उनी हिन्दीमा पनि लेख्छिन्। उनको कतिपय कविता सङ्ग्रह प्रकाशित छन्, तर "मेरी कविता मेरे गीत"को लागि उनीले १९७१मा साहित्य अकादमी पुरस्कार प्राप्त गरिन्।[२] उनीलाई सन् २००१मा पद्म श्री र सन् २००७-०८मा मध्य प्रदेश सरकार द्वारा कबीर सम्मान प्रदान गरियो।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. K. M. George; Sahitya Akademi (१९९२), Modern Indian Literature, an Anthology: Plays and prose, Sahitya Akademi, पृ: ५२२, आइएसबिएन 8172013248  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Sahitya Akademi Award", Official website, अन्तिम पहुँच १७ अप्रैल २०१४ 
  3. "Padma Awards Directory (1954–2009)", Ministry of Home Affairs।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१० मिति
  4. "Rashtriya Mahatma Gandhi Award to be given to Seva Bharti", अगस्ट १०, २००८, अन्तिम पहुँच १७ अप्रैल २०१४  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २७, २०१३ मिति