पधेँरा
पधेँरा जसलाई सामान्य अर्को भाषामा पधेँरो पनि भन्ने गरिन्छ।यो एक पानीको स्रोत हो।साथै ठाउँ विशेष ढुङ्गाबाट बनाइएको पानी भर्ने ठाउँलाई पधेँरो भनिन्छ ।
अहिले पनि पानीको अभाव रहेका गाँउहरूमा पधेँराबाट पानी निकाल्ने चलन रहि आएको छ ।
उपत्यका आसपासको क्षत्रमा[सम्पादन गर्नुहोस्]
काठमाडौंमा पनि विभिन्न कालमा बनाइएका पधेँराहरु देख्न सकिन्छ ।
आधुनिकीकरण[सम्पादन गर्नुहोस्]
आधुनिक बस्ती विस्तारसँगै नेपालमा पधेँरोको चलनचल्तीमा पनि कमी आएको पाइन्छ । भएका पधेँराहरु विस्तारै विलिन हुदै गएको पाइन्छ भने त्यसलाई आधुनिक रूपमा पनि परिवर्तन गरेको देख्न सकिन्छ ।
संरक्षण[सम्पादन गर्नुहोस्]
चीत्रदिर्घा[सम्पादन गर्नुहोस्]
बाह्य कडी[सम्पादन गर्नुहोस्]
स्रोत[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा पधेँरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।