पधेँरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालको कुनै एक गाउँमा रहेको पधँराको तस्बिर

पधेँरा जसलाई सामान्य अर्को भाषामा पधेँरो पनि भन्ने गरिन्छ।यो एक पानीको स्रोत हो।साथै ठाउँ बिशेष ढुङ्गाबाट बनाइएको पानी भर्ने ठाउँलाई पधेँरो भनिन्छ ।

अहिले पनि पानीको अभाव रहेका गाँउहरुमा पधेँराबाट पानी निकाल्ने चलन रहि आएको छ ।

उपत्यका आसपासको क्षत्रमा[सम्पादन गर्ने]

काठमाडौंमा पनि विभिन्न कालमा बनाइएका पधेँराहरु देख्न सकिन्छ ।

आधुनिकीकरण[सम्पादन गर्ने]

आधुनिक बस्ती विस्तारसँगै नेपालमा पधेँरोको चलनचल्तीमा पनि कमी आएको पाइन्छ । भएका पधेँराहरु विस्तारै विलिन हुदै गएको पाइन्छ भने त्यसलाई आधुनिक रुपमा पनि परिवर्तन गरेको देख्न सकिन्छ ।

संरक्षण[सम्पादन गर्ने]

चीत्रदिर्घा[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]