चौतारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चौतारीको एक नमुना

चौतारी वा चौतारा गाँउ भरिका मानिसहरु भेला भएर कुनै पनि छलफल अथवा मनोरञ्जनको लागि रमाइलो नाचगान गरिने स्थान हो । चौतारीमा छायाँदार वृक्ष जस्तै:-पिपल, वर आदी लगाइएको र बस्नका लागि ढुङ्गा तथा ईँटको गारो बनाइएको हुन्छ ।

प्रायोजन[सम्पादन गर्ने]

विशेष गरेर पहिले-पहिले मानिसहरू लामो पैदल यात्रा हिड्ने क्रममा लामो थकान र आराम लिनका निम्ति चौतारीको प्रयोग तथा त्यही प्रायोजनका निम्ति निर्माण गरिन्थ्यो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]