पिपल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पिपल
Ficus religiosa
पिपलको पात र काण्ड
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. religiosa
वैज्ञानिक नाम
Ficus religiosa
L.

पिपल (वैज्ञानिक नाम: Ficus religiosa) नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, पाकिस्तान तथा श्रीलङ्का लगायतका राष्ट्रहरूमा पाइने एक प्रकारको पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा पीपललाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्। पिपल नेपालको राप्ती अत्ञ्चल अन्तरगत पर्ने रूकुम जील्लको एउटा गाविसको नाम पनि पिपल हो

तस्विर सङ्ग्रह[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]