सामग्रीमा जानुहोस्

पधेँरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पधेँरोबाट अनुप्रेषित)
नेपालको कुनै एक गाउँमा रहेको पधँराको तस्बिर

पधेँरा जसलाई सामान्य अर्को भाषामा पधेँरो पनि भन्ने गरिन्छ।यो एक पानीको स्रोत हो।साथै ठाउँ विशेष ढुङ्गाबाट बनाइएको पानी भर्ने ठाउँलाई पधेँरो भनिन्छ ।

अहिले पनि पानीको अभाव रहेका गाँउहरूमा पधेँराबाट पानी निकाल्ने चलन रहि आएको छ ।

उपत्यका आसपासको क्षत्रमा

[सम्पादन गर्नुहोस्]

काठमाडौंमा पनि विभिन्न कालमा बनाइएका पधेँराहरु देख्न सकिन्छ ।

आधुनिक बस्ती विस्तारसँगै नेपालमा पधेँरोको चलनचल्तीमा पनि कमी आएको पाइन्छ । भएका पधेँराहरु विस्तारै विलिन हुदै गएको पाइन्छ भने त्यसलाई आधुनिक रूपमा पनि परिवर्तन गरेको देख्न सकिन्छ ।

चीत्रदिर्घा

[सम्पादन गर्नुहोस्]