सामग्रीमा जानुहोस्

परिधि शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परिधि शर्मा
परिधि शर्मा जोधा अकबरको सिनमा
जन्म (1987-05-15) १५ मे १९८७ (उमेर ३७)
इन्दौर, मध्य प्रदेश
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१० – वर्तमान
समकक्षीतन्मय सक्सेना

परिधि शर्मा भारतीय टेलिभिजनको एक विख्यात अभिनेत्री हुन् । उनले आफ्नो अभिनय कार्यको आरम्भ वर्ष २०१० मा टेली शृखला तेरे मेरे सपनेबाट गरिन् । पछि उनले टेली शृङ्खला रुक जाना नहीं मा छानिएको छ । वर्तमानमा उनी ऐतिहासिक धारावाहिक जोधा अकबर मा राजकुमारी जोधाबाईको महत्त्वपूर्ण भूमिका निभाउदै छिन् ।

परिधिको जन्म १५ मे १९८७ मा इन्दौर, मध्य प्रदेशको बाघ क्षेत्रमा भएको हो । उनले रेखदेख तथा अनुसन्धान केन्द्रबाट बिबिeको पढाई पुरा गरेकी छिन् । परिधि शर्मा को विहे तन्मय सक्सेनासँग भएको छ ।

  • तेरे मेरे सपने – मीरा/रानी
  • रूक जाना नहीं – महक
  • जोधा अकबर – जोधाबाई[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ""जोधा अकबर" में "परिधि शर्मा"", अमर उजाला, अन्तिम पहुँच १९ अक्तूबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]