सामग्रीमा जानुहोस्

परिधि शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परिधि शर्मा
परिधि शर्मा जोधा अकबरको सिनमा
जन्म (1987-05-15) १५ मे १९८७ (उमेर ३९)
इन्दौर, मध्य प्रदेश
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१० – वर्तमान
समकक्षीतन्मय सक्सेना

परिधि शर्मा भारतीय टेलिभिजनको एक विख्यात अभिनेत्री हुन् । उनले आफ्नो अभिनय कार्यको आरम्भ वर्ष २०१० मा टेली शृखला तेरे मेरे सपनेबाट गरिन् । पछि उनले टेली शृङ्खला रुक जाना नहीं मा छानिएको छ । वर्तमानमा उनी ऐतिहासिक धारावाहिक जोधा अकबर मा राजकुमारी जोधाबाईको महत्त्वपूर्ण भूमिका निभाउदै छिन् ।

जीवन

[सम्पादन]

परिधिको जन्म १५ मे १९८७ मा इन्दौर, मध्य प्रदेशको बाघ क्षेत्रमा भएको हो । उनले रेखदेख तथा अनुसन्धान केन्द्रबाट बिबिeको पढाई पुरा गरेकी छिन् । परिधि शर्मा को विहे तन्मय सक्सेनासँग भएको छ ।

टेलिभिजन

[सम्पादन]
  • तेरे मेरे सपने – मीरा/रानी
  • रूक जाना नहीं – महक
  • जोधा अकबर – जोधाबाई[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ ""जोधा अकबर" में "परिधि शर्मा"", अमर उजाला, मूलबाट २०१६-०३-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्तूबर २०१४।

बाह्य कडीहरू

[सम्पादन]