परिवर्तनीय लागत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उत्पादनको परिमाणसँग प्रत्यक्ष सम्बन्धित लागतलाई परिवर्तनीय लागत भनिन्छ तथा यस प्रकारको लागत उत्पादको परिमाण थप घट भएको अवस्थामा लागत पनि बढ्ने वा घट्ने हुन्छ । परिवर्तनीय लागतको रकम उत्पादनको परिमाण अनुरुप घट वढ भएता पनि परिवर्तनीय लागतको प्रतिइकाइ लागत भने समान हुने गर्दछ । उदाहरणको लागी एउटा सामान उत्पादन गर्न रु. १० को सामग्री लाग्दछ भने दुईवटा सामान उत्पादन गर्न रु. २० को सामग्री लाग्दछ ।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

थप हेर्नुहोस्[सम्पादन गर्ने]