वित्तीय लेखाविधि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्थाको आर्थिक कारोबारको लेखाजोखालाई वित्तीय लेखाविधि भनिन्छ । वितीय लेखाविधिमा संस्थाको आर्थिक कारोवारको विवरण तयार, विश्लेषण गर्ने तथा वित्तीय विवरण तयार गर्ने कार्य गरिन्छ । यसबाट संस्थाको आर्थिक कार्य सम्पादन (आय विवरण) तथा आर्थिक अवस्था(बासलात)को बारेमा जानकारी प्राप्त हुन्छ । उक्त उद्देश्यको लागि वित्तीय लेखाविधि अन्तरगत नाफा नोक्सान हिसाब खाता तथा बासलात लगायत वित्तीय विवरणहरू तयार गरिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]