व्यवस्थापन लेखाविधि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

व्यवस्थापनको आवश्यकता अनुसारको लेखा विवरण तयार गर्ने लेखा पध्दतिलाई व्यवस्थापन लेखाविधि भनिन्छ । व्यवस्थापन लेखाविधिले संस्थाको व्यवस्थापकहरूलाई आवश्यक निर्णय गर्नको लागी चाहिने आर्थिक तथा गैह्र आर्थिक सुचना प्रदान गर्ने कार्य गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]