प्रत्यक्ष लागत
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
लागत |
---|
प्रत्यक्ष लागत भन्नाले यस्तो रकमलाई जनाउँदछ जुन कुनै पनि उत्पादन तथा वस्तु विशेष वा सेवासँग सजिलै छुट्याउन सकिन्छ । यसले उत्पादन तथा सेवामा लाग्ने सामग्री, श्रम तथा अन्य खर्चहरु जसको प्रत्यक्ष सम्बन्धमा उत्पादन वा सेवासँग हुने रकमलाई जनाउँदछ ।
प्रत्यक्ष लागतको लागत केन्द्रसँग प्रत्यक्षरूपमा सम्बन्धित हुन्छ ।
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।