पिनटेरेस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिनटेरेस्ट, निगम
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनUS72352L1061 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसामाजिक सञ्जाल
स्थापितडिसेम्बर २००९; १४ वर्ष अघि (२००९-१२)
स्थापनाकर्ताहरूबेन सिलबरम्यान
पल सियारा
इभान सार्प
केन्द्रीय कार्यालय
सान फ्रान्सिस्को, [क्यालिफोर्निया
,
अमेरिका
मुख्य व्यक्ति
बेन सिलबरम्यान (कार्यकारी)
इभान सार्प (प्रमुख उत्पादन अधिकारी)
कर्मचारी सङ्ख्या
१,६००
सहायक कम्पनीहरूजेलि उद्योग
वेबसाइटwww.pinterest.com
पद टिप्पणी / स्रोतहरू
[१][२][३]

पिनटेरेस्ट एक वेब मोबाइल अनुप्रयोग कम्पनी हो जसले विश्वव्यापी वेबमा भएका तस्वीर, श्रव्य दृश्य र जिआइएफहरू खोज्नका लागि एक सफ्टवेयर प्रणाली सञ्चालन गदर्छ।[४] यस सेवालाई बेन सिलबरमान, पल सियारा र इभान सार्पद्वारा स्थापित गरिएको थियो। अगस्ट २०१९ मा यसका मासिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्या ३० करोड पुगेका थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pinterest Office Tour – San Francisco Tech Headquarters", रिफाइनरी२९ 
  2. कोमब्स, केसी; Stewart, इस्ली (अगस्ट ९, २०१६), "Pinterest chooses Seattle for its first engineering office outside the Bay Area", पुजेट साउन्ड बिजनेस पत्रिका, अन्तिम पहुँच फेब्रुअरी १८, २०१७ 
  3. https://newsroom.pinterest.com/en-gb/company
  4. "New Pinterest features encourage brands and creators to upload more videos", टेकक्रन्च (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-२२ मिति
  5. फिगरमेन, सेथ (२०१९-०८-०१), "Pinterest hits 300 million monthly users and its stock is soaring", सिएनएन, अन्तिम पहुँच २०१९-०८-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]