पिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"पिर"
प्रकाश सपुतसम्झना भण्डारीको एकल
सार्वजनिकवि.सं. २०७८ फाल्गुन
गीतकार(हरू)प्रकाश सपुत

"पिर" एउटा प्रकाश सपुतसम्झना भण्डारीको स्वर रहेको एउटा नेपाली गीत हो। यो गीतमा प्रकाश सपुतले शब्दहरू लेखेका थिए।

परिप्रेक्ष्य[सम्पादन गर्नुहोस्]

दृश्य चलचित्र[सम्पादन गर्नुहोस्]

बाबु (प्रकाश सपुत) र उनकी पत्नी ऊर्जा (सुरक्षा पन्त) दुवै जना माओवादी जनयुद्ध लडेका थिए।[१] उनीहरूले जनयुद्धको बेला विवाह गरेका थिए।[१] युद्धपछि बाबुले मासु पसल खोलेर जीवन सम्हाल्छन।[१]दृश्य चलचित्रमा प्रकाश सपुत, सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन, पुष्पा अवस्थी, विशाल घिमिरे र प्रविष्टी बिकले अभिनय गरेका छन्।[२]

प्रकाशन[सम्पादन गर्नुहोस्]

"पिर" वि.सं. २०७८ साल फागुन २८ गते प्रकाश सपुतको आधिकारिक युट्युब खातामा प्रकाशित भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ मोक्तान, रीना (२९ फाल्गुन २०७८), "सत्ताधारीलाई 'पिर' को पिरलो", कान्तिपुर, अन्तिम पहुँच २० श्रावण २०७९ 
  2. "प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी", अनलाइनखबर, २०७८ फागुन २८, अन्तिम पहुँच २० श्रावण २०७९ 
  3. "प्रकाश सपुतको ‘पिर’ सार्वजनिक", नेपाल लाइभ, २८ फागुन २०७८, अन्तिम पहुँच २० श्रावण २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=पिर&oldid=1072326" बाट अनुप्रेषित