पीतोदर झाडीफिस्टो
स्वरूप
पीतोदर झाडीफिस्टो | |
---|---|
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Cettiidae |
वंश: | Horornis (Hume, 1872) |
प्रजाति: | H. brunnescens
|
वैज्ञानिक नाम | |
Horornis brunnescens (Hume, 1872) | |
![]() | |
पर्याय | |
Cettia brunnescens |
पीतोदर झाडीफिस्टो(Hume's bush warbler) नेपालमा पाइने झाडीफिस्टो एक प्रजाति हो। यो प्रजाति नेपाल, भारत तथा भुटानको हिमाली क्षेत्रहरूमा पाइने गर्छ। यसको नामाकरण बेलायति चरा बिज्ञ एलेन ओक्टेभियन ह्यूमको नामबाट भएको हो। यो पहिले " ओल्ड वर्ल्ड फिस्टो" समूहमा समावेश गरिएको थियो।
यसलाई पहिले पहेंलो पेट भएको झाडी फिस्टोसँग विशेष मानिन्थ्यो । यसको नाम भारतमा काम गर्ने ब्रिटिश प्रकृतिविद् एलन अक्टेभियन ह्युमको सम्झनामा राखिएको हो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ {{{assessors}}} (2008). Cettia brunnescens. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 2010-01-05.
- ↑ Beolens, Bo; Watkins, Michael (२००३), Whose Bird? Men and Women Commemorated in the Common Names of Birds, London: Christopher Helm, पृ: 173–174।