पुँवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुँवर, पँवार भारतीय पारमार वंशबाट अप्रभंश भएको नाम हो । पुँवर राजपुत जाति तथा क्षेत्री जातिमा पाइने थर वा कुलघरान हो । पँवार मराठा जातिमा पाइने थर हो । क्षेत्रीहरूमा पुँवर कुलघरानका थापा, खड्का, विष्ट, आदि हुन्छन् ।