पूनम ढिल्लोन
(पुनम ढिल्लोनबाट अनुप्रेषित)
पूनम ढिल्लोन | |
---|---|
जन्म | पूनम ढिल्लोन १८ अप्रिल १९६२ कानपुर, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७८–१९९७, २००१–२००२, २००९–वर्तमान |
जीवनसाथी | अशोक ठकेरिया (1988–1997) |
सन्तान | २ |
वेबसाइट | www |
पुनम ढिल्लोन (जन्म १८ अप्रिल १९६२ कानपुर उत्तर प्रदेश भारत ) भारतीय चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले १९७८ देखि आफ्नो चलचित्र जीवनको सुरुवात गरेकी थिइन् तथा ८० भन्दा ज्यादा चलचित्रमा आफ्नोअभिनेत्रीको भूमिका निभाएकी छिन्
बाल्यकाल[सम्पादन गर्नुहोस्]
जीवनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा पूनम ढिल्लोन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।