पुर्वी टिमोर महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुर्बी टिमोर
सङ्गठनपुर्बी टिमोर फुटबल सङ्घ
कन्फेडेरेसनएएफसी
प्रमुख प्रशिक्षकदक्षिण कोरिया Lee Min-young
कप्तानEngracia
सर्वाधिक उपस्थिति8 players (2)
फिफा कोडTLS
फिफा बरियता क्रमNR (२२ जून २०१८)
गृह जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 म्यानमार १७–० पुर्बी टिमोर पूर्वी टिमोर
(माण्डले, म्यानमार; २७ जुलाई २०१६[१])
ठु्लो विजय
छैन
ठूलो हार
अस्ट्रेलिया अष्ट्रेलिया यू-२० २०–० पुर्बी टिमोर पूर्वी टिमोर
(माण्डले, म्यानमार; १९ जुलाई २०१६)

पुर्वी टिमोर महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा पूर्वी टिमोरको प्रतिनिधित्वको गर्ने महिला फुटबल टिम हो । यो पुर्वी टिमोरमा फुटबलको लगि शासकीय निकाय पुर्वी टिमोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]