पुष्पबहादुर शाह
स्वरूप
(पुष्प बहादुर शाहबाट अनुप्रेषित)
पुष्पबहादुर शाह | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष ७ | |
| पूर्वाधिकारी | यज्ञबहादुर बोगटी |
| निर्वाचन क्षेत्र | अछाम २ |
| व्यक्तिगत विवरण | |
| जन्म | ९ डिसेम्बर १९६० अछाम जिल्ला |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली कांग्रेस |
पुष्पबहादुर शाह नेपाली कांग्रेससँग सम्बन्धित नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा अछाम २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी", गोरखापत्र, अन्तिम पहुँच २०२३-०५-०४।
- ↑ "अछाम २ बाट कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०४।
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |