सामग्रीमा जानुहोस्

पूर्णबहादुर घर्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्ण बहादुर घर्ति मगर
प्रतिनिधि सभा सदस्य
पदमा
२०७९ पुष ७
निर्वाचन क्षेत्ररुकुम पूर्व १
व्यक्तिगत विवरण
जन्म
रुकुम पुर्व, भुमे गाउपालिका वार्ड नं.-९ साबिक चुनवाङ् गा.वि.स. वडा नं. -६
दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

पूर्ण बहादुर घर्ति मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुकुम पूर्व १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १२२६२ मत हासिल गरेका थिए। [१]

२०७४ फाल्गुन २ गते लुम्बिनी प्रदेशको पहिलो सभामुख पदमा निर्विरोध निर्वाचित भई १ कार्यकाल कार्य गरेको ।[२]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
  2. ↑ "प्रदेश सभा - लुम्बिनी प्रदेश", pradeshsabha.p5.gov.np, मूलबाट २०२३-१२-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१२-१२।