पोखरा स्पोर्ट्स अवार्ड, २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा स्पोर्ट्स अवार्ड
स्थान पोखरा,कास्की
देश नेपाल


पोखरा स्पोर्टस् अवार्ड २०७३ खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा भएको पहिलो पोखरा स्पोर्ट्स अवार्ड हो । बैठकले विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडीको नामसमेत सार्वजनिक गरेको थियो।सम्पूर्ण विधामा तीन जना खेलाडीको नामलाई मनोनयन गरिएको थियो। मनोनयनमा परेका तीनजनामध्ये प्रत्येक विधाबाट एक÷एक जनाले अवार्ड प्राप्त गरेका थिए। उनीहरूलाई अवार्डसहित नगद पुरस्कारबाट समेत सम्मानित गरिएको थियो। [१]

अवार्ड विजेताहरू[सम्पादन गर्नुहोस्]

विधा नाम खेल
उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ फुटबल
महिला खेलाडी मञ्जु गुरूङ भलिबल
उत्कृष्ट प्रशिक्षक सुरेन्द्र गुरुङ कराँते
उदीयमान खेलाडी शशि चौधरी एथलेटिक्स[२]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. https://www.samadhannews.com/पोखरा-स्पोर्ट्स-अवार्डको[dead link] मनोनयनमा को को छानिए ?
  2. www.hamrokhelkud.com पहिलो पोखरा स्पोर्ट्स अवार्ड विजेताहरू