पोर्टल:बलिउड/छानिएको लेख/१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिलवाले

दिलवाले एक भारतीय बलिउड हास्य चलचित्र हो, जसको निर्देशन रोहित शेट्टीले गरेका हुन् । यस फिल्मको निर्माता गौरी खान रहेकी छिन । यो चलचित्र सन् २०१५ डिसेम्बर १२ मा प्रदर्शित भएको थियो । यस चलचित्रमा मुख्य कलाकार शाहरूख खान, काजोल, वरुण धवन, र कृति सेनन रहेका छन् । यस चलचित्रले हाल सम्म ३३२ करोड भारतीय रुपैयाको कारोबार गरिसकेको छ । यो चलचित्र सबैभन्दा सबैभन्दा सफल चलचित्र बनेको छ ।