सामग्रीमा जानुहोस्

पौला पेटन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पौला पेटन
जन्मपौला म्याक्सिन पेटन
(1975-12-05) ५ डिसेम्बर १९७५ (उमेर ५०)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानदक्षिणी क्यालिफोर्निया विश्वविद्यालय
पेशाअभिनेत्री
कार्यकाल२००४–वर्तमान
जीवनसाथीरोबिन थिक (२००५-२०१५)
सन्तान१

पौला म्याक्सिन पेटन (अङ्ग्रेजी: Paula Maxine Patton; जन्म ५ डिसेम्बर १९७५) एक अमेरिकी अभिनेत्री हुन्। उनले आइडलवाइल्ड (२००६), देजा भु (२००६), मिरर्स (२००८), स्विङ भोट (२००८), प्रिसियस (२००९), जस्ट राइट (२०१०), जम्पिङ द ब्रुम (२०११) र मिसन: इम्पोसिबल - घोस्ट प्रोटोकल (२०११) मा अभिनय गरिसकेकी छिन्।

जीवनी

[सम्पादन]

उनको जन्म ५ डिसेम्बर १९७५ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो। उनका आमा-बुवा जोइस, एक स्कूल शिक्षक र चार्ल्स पेटन, एक वकिल हुन्। उनकी आमा युरोपेली-अमेरिकी र उनको बुवा अफ्रिकी-अमेरिकी हुन्।[१][२][३] उनले दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Fischer, Paul. "Exclusive Interview: Paula Patton" अभिलेखिकरण २०१६-०८-०९ वेब्याक मेसिन, (August 1, 2008)
  2. ↑ Oksenhorn, Stewart (सेप्टेम्बर ३०, २००९), "Paula Patton offers ‘Precious' performance, earns Aspen Film honor", The Aspen Times, अन्तिम पहुँच सेप्टेम्बर १, २०१०।
  3. ↑ Evans, Rory (जनवरी २६, २०१०), "Paula Patton: Precious star Paula Patton reveals all", Women's Health, अन्तिम पहुँच अप्रिल १३, २०१०।

बाह्य कडीहरू

[सम्पादन]