प्रयोगकर्ता वार्ता:Dawa Lama Tamang

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते, Dawa Lama Tamang, तपाईलाई विकिपीडियामा स्वागत छ ! साथै तपाईको योगदानको लागि धन्यवाद ।मलाई आशा छ तपाईलाई विकिपीडिया मन पर्छ र तपाई यहाँ रमाउनु हुनेछ ।

There's a page about creating articles you may want to read called Your first article. If you are stuck, and looking for help, please come to the New contributors' help page, where experienced Wikipedians can answer any queries you have! Or, you can just type {{helpme}} on this page, followed by your question, and someone will show up shortly to answer your questions. Here are a few other good links for newcomers:

I hope you enjoy editing here and being a Wikipedian! Please sign your name on talk pages using four tildes (~~~~); this will automatically produce your name and the date. If you have any questions, check out Wikipedia:Questions or ask me on my talk page. Again, welcome! — — Sagardev1998 ल त वार्ता गरोँ ०६:०१, ७ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो ![सम्पादन गर्नुहोस्]

प्रिय Dawa Lama Tamang ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:००, १ अक्टोबर २०१५ (युटिसी(UTC))