विकिपिडिया:चिया घर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विकिपिडिया:Questions बाट पठाईएको)
|
चिया घर
आफ्नो प्रश्नहरू यहाँ राख्नुहोस् ।
|

नयाँ पृष्ठ सृजना र गतिशील विकिपीडिया बारे[सम्पादन गर्नुहोस्]

म नेपाली चलचित्र क्षेत्रमा विगत २५ बर्षदेखि अटूट रुपमा क्रियाशील छु। म विकिपीडियामा नयाँ हुँ। यसअघि सृजना गरिएको पृष्ठ मेटाइएको छ। १. नयाँ पृष्ठ र विवरण मिलाउने बारे मद्दत चाहन्छु। २. नेपाली विकिपीडियाले विश्वसनीयता कायम गर्न र गतिशीलता बढाउन विकिपीडिया प्रबन्धक, प्रशासक र अन्य प्रयोगकर्ताहरू सामाजिक संरचनाको जानकार र सही विवरणको आँकडा मूल्याङ्कनमा विशिष्ट क्षमता बढाउन थप मेहनत गर्न जोड दिन चाहन्छु। ३. विकिपीडिया प्रबन्धक दुलालजीसँग संवाद गर्न चाहन्छु।

मैले _जेति:चा कर्ण बहादुर सुनुवार _ नया लेख राखेको थिए। सर्च गर्दा भेटिएन । किन होला ? Mero pailo lekh wa dosro lekh thyo tyo.

पृष्ठ डिलिट भएको बारेमा[सम्पादन गर्नुहोस्]

मैले लोकप्रिय पत्रकार गिरिजा अधिकारीको बारेमा ‘गिरिजा अधिकारी’ शिर्षकको पृष्ठ तयार पारेको थिएँ । तर अहिले त्यो पृष्ठ हटाइएको छ । यो पृष्ठ के कारणले हटाईयो होला ? यसलाई पून समावेश गर्न मिल्छ कि मिल्दैन ? कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु । - Chandraghalan (कुरा गर्ने) १३:४७, २० डिसेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

Chandraghalanजी, तपाईले तयार गर्नु भएको 'गिरिजा अधिकारी' शिर्षकको पृष्ठमा समेटिएको विषय महत्व नभएका व्यक्तिसँग सम्बन्धित रहेको कारणले यस अघि नै मेटाइएको हुनाले तपाईबाट पुनः तयार गरिएकोले उक्त पृष्ठ मेटाइएको जानकारी दिन चाहन्छु।nShrestha २१:३२, २० डिसेम्बर २०२१ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

प्रयोग सम्बन्धी जानकारी लिन चाहेको ।[सम्पादन गर्नुहोस्]

मैले रिजाल बन्धुहरुको कुनै विज्ञापन नभई उनिहरुको संस्कार सम्बन्धी जानकारी होस भनि लेख जस्तो बनाएर राखेको थिए पटक पटक राख्दा नि मेटाइ यो खास के कारणले हो जान्न सकिन कृपया जानकारी दिनुहुन्छ की राज कुमार रिजाल (कुरा गर्ने) १८:४०, ८ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्[जवाफ दिनुहोस्]

Laguilar masterped