सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Kritan10

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: २ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा

स्वागतम्!

[सम्पादन गर्नुहोस्]

नमस्कार, Kritan10, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि इलाम जिल्लाको भौगर्भिक बनावट, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{मद्दत}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४०, १७ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ

इलाम जिल्लाको भौगर्भिक बनावट शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

यस इलाम जिल्लाको भौगर्भिक बनावट पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

{{{2}}}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४०, १७ डिसेम्बर २०२२ (नेपाली समय)जवाफ

५०,००० लेख प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
नमस्ते, Kritan10ज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ