प्रयोगकर्ता वार्ता:P. VONESSA DELON

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार, P. VONESSA DELON, विकिपिडियामा स्वागत छ! म आशा गर्दछु कि तपाईँलाई विकिपिडिया मनपर्‍यो र यहाँ रमाउनु हुनेछ। दुर्भाग्यवस, तपाईँले सृजना गर्नुभएको मध्ये एक वा बढी पृष्ठहरू, जस्तो कि Alain Delon, विकिपिडियाको सामग्री दिशानिर्देश अनुरूप नहुन सक्छ, र यसलाई सुरक्षित गर्न सकिदैन। सङ्क्षेपमा भन्नुपर्दा, लेखको शीर्षक उल्लेखनीय र पहिले नै विश्वसनीय तथा स्वतन्त्र स्रोतहरूद्वारा प्रकाशित भएको हुनुपर्दछ।

कृपया लेख सृजना प्रक्रियाको विस्तृत सर्वेक्षणको लागि तपाईँको पहिलो लेख समीक्षा गर्नुहोस्। एक लेख सृजना गर्न मद्दतको लागि लेख विजार्ड तपाईँलाई उपलब्ध छ, जहाँ लेखलाई समीक्षा र प्रकाशनको लागि विचार गरिनेछ। अरू कसैले सृजना गर्न सक्ने नयाँ लेखलाई कसरी अनुरोध गर्ने भन्ने बारेमा जानकारीको लागि, अनुरोध गरिएका लेखहरू हेर्नुहोस्। यदि तपाईँ अलमलिनु भएको खण्डमा, चिया घरमा आउनुहोस्, जहाँ अनुभवी विकिपिडियनहरूले तपाईँलाई प्रक्रियाहरूका बारेमा मद्दत गर्न सक्छन्।

विकिपिडियामा नयाँ हुनुहुन्छ? कृपया हाम्रो स्वशिक्षा वा सम्पादन सम्बन्धी आधारभूत कुराहरू सिक्न विकिपिडिया पृष्ठमा योगदान हेर्नुहोस्। तल लेख सृजनाको बारेमा केहि अन्य सहयोगी पृष्ठहरू दिइएको छ।

म आशा गर्दछु कि तपाईँ एक विकिपिडियन भएर सम्पादन गर्दा रमाउनुभयो होला! कृपया वार्ता पृष्ठहरूमा जहिले पनि चारवटा टिल्डहरू (~~~~); प्रयोग गरेर आफ्नो नामको हस्ताक्षर गर्नुहोला यसले स्वतः तपाईँको नाम र मिति सहितको हस्ताक्षर उत्पन्न गर्दछ। यदि तपाईँसँग केहि प्रश्नहरू छन् भने कृपया मलाई मेरो वार्ता पृष्ठमा सोध्न सक्नुहुन्छ वा आफ्नो प्रश्न सहित तपाईँ यो पृष्ठमा {{help me}} ढाँचा राख्न सक्नुहुन्छ, र तपाईँको प्रश्नहरूको जवाफ चाँडैनै कसैले दिनुहुनेछ। फेरि, स्वागत छ! बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५९, ६ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँलाई यो सूचित गरिन्छ कि पृष्ठ Alain Delon विकिपिडियाबाट शीघ्र हटाइएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड ले३ अन्तर्गत गरिएको थियो, किनभने, लेखले कुनै सामग्री समावेश नगरेको, वा बाह्य सूत्रहरू, श्रेणीहरू, "यो पनि हेर्नुहोस्" खण्ड, एक शीर्षकको पुनर्लेखन, वार्ता-जस्तो टिप्पणीहरू, ढाँचा चिनोहरू, र/वा तस्विरहरू मात्र समावेश भएको थियो। अपूर्ण लेखको हाम्रो न्यूनतम जानकारी मापदण्डको लागि कृपया विकिपिडिया:अपूर्ण पृष्ठहरू हेर्नुहोस्। साथै कृपया नोट गर्नुहोस् कि लेख उल्लेखनीय विषयहरूमा हुनुपर्दछ र उनीहरूको सामग्री प्रमाणित गर्ने भरपर्दो स्रोतहरूको लागि सन्दर्भहरू प्रदान गर्नुपर्नेछ।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ एउटा अनुरोध यहाँ राख्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५९, ६ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]