प्रयोगकर्ता वार्ता:Raju Babu/archive2

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख  •  •  •
कृपया मैले तपाईको वार्तालाव पृष्ठमा केही परिवर्तन गरेको छु । यसलाई अन्यथा नलिएर एक शुभ चिन्तक मित्रको योगदान मान्नु होला साथै आफ्नो पुरालेख वार्ता पेजमा भएका विकि पदकहरूलाई यो पृष्ठको माथितिरका लाइनमा राख्न अनुरोधका साथ

घुमाउरो प्रश्न[सम्पादन गर्नुहोस्]

तपाईको नयाँ वार्ता पृष्ठमा तपाईलाई स्वागत छ। तपाईलाई यहाँ घुमाउरो प्रश्न सोधिदै छ। यसको उत्तर पनि घुमाउरो नै हुनु पर्ने छ। यदी प्रश्न बुझ्न सक्नु भएन भने अलिकाती दिमागी मिहनत पनि गर्नुहोला। प्रश्न यस प्रकार रहेको रहेको छ- " कुनै एक पवित्र मन्दिरमा तिनवाटा हिन्दू देवताका मूर्ति राखिएका छन्। जसमा दुइटा मुर्ती भगवान गणेशका छन् एक भगवान श्रीरामको छ। भगवान गणेशका मुर्तीहरूमा पूर्ण दैविक शक्ती छ। तर श्रीरामको मुर्तीमा त्यति शक्ती छैन। प्राय जसो मन्दीरमा नास्तीक तथा दानविय आक्रमण भै रहन्छ। त्यो आक्रमण रामले देख्छन् उनले आफ्ना मित्र देवता गणेशका मुर्ती तिर हेर्दा गणेशका मूर्तिहरू आफ्नो योग निन्द्रमा मस्त रहेको पाएर आफैमा दु:खीत भएर चुप्प लागेर दैत्यहरूको त्यो आक्रमण हेरि रहन्छन्। मन्दिरमा भइ रहने यो आक्रमणलाई रोक्नको लागी के गर्नु पर्ला ?" प्रश्नको सहि उत्तर दिएर कृपया धन्यवादको पात्र बन्नु होला।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०६:२३, २२ जुन २०१० (UTC)

एउटै सन्दर्भमा दुईटा लेख[सम्पादन गर्नुहोस्]

यो विकिपीडियामा एकै सन्धर्भका दुईटा अलग अलग लेख भएका छन् कृपया हेर्नुहोला।
  1. बर्ष
  2. वर्ष

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:४७, २५ जुन २०१० (UTC)

कृपया यो पृष्ठमा आफूले लगाएको टेम्प्लेटको लिङ्क थिचेर हेर्नुहोला कहाँ जान्छ ? यो पृष्ठमा नयाँ सन्देशको लागी लिँक पहिले देखि दिइएकै छ त्यहाँ पनि थिचेर हेर्नु कहाँ जान्छ। कृपया तपाईले लगाएको टेम्पलेटले सहि मार्गमा जाँदैन हटाउनुहोस्। दु:ख नमान्नुहोला

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०८:०२, २८ जुन २०१० (UTC)

गणेशजी तपाईँलाई धेरैधेरै बधाई छ। विश्वको समृद्ध र सङ्गठीत भाषा भएर पनि नेपाली भाषामा एकदमै कम लेखहरू रहेका छन्। तसर्थ यसमा स्तरीय लेखहरू गुणात्मक रूपले बढाउने र गुणस्तर कायम राख्नेमा यहाँको योगदान रहनेछ भन्नेमा म विश्वस्त रहेको छु। र शुभकामना व्यक्त गर्दछु। --गणेश पौडेल


२६°१४′५″द॰ २७°५८′५६″पू॰ / २६.२३४७२°S २७.९८२२२°E / -26.23472; 27.98222 (Soccer City)

बधाईका साथै छुट्टी लिदै[सम्पादन गर्नुहोस्]

नेपाली विकिपीडियामा नयाँ प्रवन्धकको रूपमा अवतरीत हुनु भएकोमा यहाँलाई हार्दिक बधाई छ। केही नयाँ प्रयोगकर्ता साथीहरूलाई ठिक बाटो देखाएर उनलाई के गर्ने र के नगर्ने आदी जस्ता विकिपीडियाका नियमहरूको बारेमा सम्झाउनु होला। म विकिपीडियामा त्यति काम गर्न तथा सम्पादन कार्य जान्दैन पनि तै पनि आफुले जानेको सक्दो सहयोग नेपाली विकिपीडियाम गर्दै आएको थिएँ तर मैले तयार गरेका लेखहरू नयाँ प्रयोगकर्ताहरूको प्रयोग स्थल भै सकेका रहेछन् त्यस कारण मिहनत गरेको पानीमा डुब्ने देखेर म आजबाट विकिपीडियामा मैले गर्ने काम उनलाई सुम्पदैछु जसले कुकुरको काट छाँट गरेर खुब राम्रो काम गर्नु भएको छ। मैले यहाँ कसैलाई कुनै मर्का पर्ने काम र मबाट कुनै गल्ती भएको भए मलाई माफ गर्दिनु साथै मेरो संदेस पौडेल ज्यूलाई पनि पुर्याई दिनु विकिपीडियामा तपाईँको सहयोग निरन्तर रहोस् भन्ने कामना सहित छुट्टी लिदै छु नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०३:३४, ३० जुन २०१० (UTC)

रामप्रसादजीको चिन्ता[सम्पादन गर्नुहोस्]

गणेशजी रामप्रसादजीको सन्देश मैंले पनि पढें। वहाँ नेपाली विकीपिडियालाई आफ्नो सन्तान भन्दा पनि बढी माया गर्नुहुन्छ। त्यसैले उहाँलाई विकीपिडियाको असाध्यै चिन्ता लाग्छ। तर विकीमा अर्काले लेखेका लेखहरू सम्पादन गर्ने, थप्ने, घटाउने, सार्ने र मेट्ने सम्मका कामहरू निरन्तर भैरहेका हुन्छन्। आफ्नो लेख अरू कसैले सम्पादन गर्‍यो भन्दैमा रिसाउनु उहाँको गल्ती हो जस्तो मलाइ लाग्छ। यद्यपि वहाँको चिन्ताको हामी सबैले कदर गर्नुपर्छ। उहाँजस्तो योगदानी मानिस हाम्रालागि सधैंभरी चाहिन्छ र धेरैजना चाहिन्छ। -गणेश पौडेल ११:३७, ३० जुन २०१० (UTC)

मेरो पुन स्वागत गर्नु भएकोमा धन्यवाद तपाईले चौतारी पृष्ठमा कुनै संदेस लेख्दै र मेट्दै गर्नु भएको छ साथै त्यो पृष्ठमा नयाँ खण्ड सम्पादन लिङ्क दिने टेम्प्लेट पहिले नै चौतारी स्वागतको साथमा जोडेर लगाएको छँदै थियो तपाईले अर्को टेम्प्लेट लगाउनु भयो तर आवश्यक थिएन लगाइहाल्नु भो ठिक छ। तपाईले लेखेको संदेस मैले फर्काएर पढेँ तपाईले कुनै समस्याको बारेमा लेखेर मेट्नु भएको छ के अब तपाइको समस्याको समाधान भैसकेको छ? यदी भएको छैन भने पक्कै पनि तपाईँलाई कसैले निषेध गरेको हुनु पर्छ चेक गर्नुहोला तर यो निषेको समस्या नहुनु पर्छ किनकी निषेध त नयाँ र अनजान प्रयोगकर्तामाथी लगाइन्छ। तै पनि विचार गर्नुहोला मेरो पुरानो खातामा पनि त्यस्तै समस्या आएकाले नयाँ खाता बनाएको हो।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १९:३६, १ जुलाई २०१० (UTC)

समस्याको निराकरण[सम्पादन गर्नुहोस्]

गणेशजी यसको शीघ्र समाधानको लागि कृयाशील छु।-गणेश पौडेल ०९:२२, ५ जुलाई २०१० (UTC)
तपाईले मलाई सरासर गलत आरोप लगाएर मेरो उस ठाउँमा बेइज्जत गर्नु भयो जहाँ हाम्रो कुनै मान्यता छैन तपाईले नै मलाई अबरोध गर्नु भएको रहेछ। मैले तपाईँलाई आत्मिय मित्र सोचेर आज सम्म संदेस साटा साट गरियो यो पृष्ठलाई तपाईले मेरै कारण लॉक गर्नु भएको रहेछ। फेरी किन खोल्नु भो? लॉक नै रहन दिनुहोस् हो तपाई एक विकिपीडियाको पुरानो र सक्रिय सदस्य हो म नयाँ सदस्य हुँ म तपाईको चौथाई हिस्सा सम्म पनि छैन भन्ने म आफैले जानेको छु। मलाई यति खरीखोटी सुनाउनु थियो त मेरो वार्ता पृष्ठ यहाँ पनि थियो। यहीँ सुनाउनु पर्ने तर तपाईले घरको कुरालाई सडक सम्म फैलाएर मलाई झुठो आरोप लगाउनु भो कि मलाई बान लगायो भनेर मैले विकिपीडियामा काम गरेको देखेर तपाईँ धेरै जल्नु भएछ। त्यही भएर मेरो लेखेको लेख कसैले बिगारी दियो त्यसलाई सुधार्दिनुहोस् हैन भने मेरो मिहनेत खेर जान्छ म यहाँ काम गर्दैन भन्दा "छोड्ने मन भए महिले रोक्न सक्दैन" भन्ने जवाफ दिनु भएको रहेछ। अब म सायद यो विकिपीडिया मै सम्पादन गर्दैन गरे पनि तपाईँको वार्ता पृष्ठमा यो मेरो अन्तिम सम्पादन हो। तपाईले मलाई धेरै सहयोग गर्नु भएकोले म तपाईँसँग बढी सम्पर्कमा आउँथे तर तपाईँको मनमा मेरो बारे कालो रहेछ यो मलाई थाह थिएन। मेरो तर्फबाट आखिरी नमस्कार!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १७:२१, ५ जुलाई २०१० (UTC)

About infoboxes, sorry for the delay but there is now a note on my talk page on English. I could try to help more if you want but i also do not know this language so any help would be limited.

I also fixed a spelling error on your user page. I hope that is acceptable to do here. delirious & lost~hugs~ १०:०१, ८ जुलाई २०१० (UTC)

गाइडलाइन तयार गर्न अनुरोध[सम्पादन गर्नुहोस्]

विकिमिडिया नेपालको प्रारम्भिक भेलाले नेपाली विकिपीडियामा नयाँ लेख लेख्न, पुरानो लेख सम्पादन गर्न, लेख श्रेणीकरण गर्न, तिनलाई फर्म्याटिङ गर्न आदि कार्य गर्न गाइडलाइन पेज हुनुपर्ने निष्कर्षमा पुग्यो। गाइडलाइन तयार गरी छलफलमा ल्याउनका लागि भारतमा रहेका २ जना सकृय योगदानकर्ता तपाइँहरू श्री राम प्रसाद जोशीश्री गणेश कटुवाल लाई जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको छ। तपाँइहरू २ जनाले आपसमा समन्वय गरी समझदारी कायम गर्दै उक्त कार्य सम्पन्न गर्न अनुरोध छ। उक्त गाइडलाइनमा अन्य प्रयोगकर्ताहरूले पनि समयोचित सुझाव दिनुहुनेछ। धन्यवाद।--Ganesh Paudel ११:१७, १७ जुलाई २०१० (UTC)

केही रिसाएको छैन[सम्पादन गर्नुहोस्]

तपाईबाट म केही रिसाएको छैन तपाईँले नै सहयोग गरेर सिखाएर म आज विकिमा केही योगदान दिन सक्ने भएँ तर तपाईँले मलाई नराम्रो शब्दका साथै आरोप लगाएकोमा नराम्रो त लाग्यो नै। मलाई केही भन्नु थियो भने यहिँ भन्नु पर्ने हिन्दी विकिपीडियाको वार्ता पृष्ठमा लेख्नु हुँदैन थ्यो। भोजपुरी विकिपीडियामा पहिले देखी नै योगदान दिदै आएको थिएँ किन की मैले पहिलो खाता अंग्रेजी विकिपीडियामा खोलेको थिएँ मलाई थाहा थिएन नेपाली भाषाको विकिपीडिया पनि छ भनेर अंग्रजी विकिपीडिया र कमनमा नेपाली भाषा देखिन भोजपुरी र हिन्दी मात्र देखिन्थ्यो त्यसैले म भोजपुरी भाषाको र हिन्दी भाषाको विकिपीडियामा पहिले देखी नै योगदान दिदै आएको थिएँ पछि गएर मलाई नेपाली भाषाको पनि विकिपीडिया भएको थाहा भएर मैले नेपाली विकिपीडियामा काम गर्न थालेँ। तपाईले भोजपुरी विकिपीडियामा तेरो काम छैन भनेको र मलाई अपशब्दको प्रयोग गरेर झुठो आरोप लगाएकोमा दु:ख त लाग्यो अँझै पनि केही बिग्रेको छैन जुन ठाउँमा तपाईले मेरो बेइज्जत गर्नु भो त्यो ठाउँमा गएर आफ्नो गल्ती स्विकारेर माफी मागेमा म केही दु:ख मान्दैन। तर आइन्दा यस्तो नहुनु पर्छ।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १७:४७, २२ जुलाई २०१० (UTC)

Please translate the article on the Sakshat computer to Nepali. Thanks. --92.11.24.4 १७:२२, २३ जुलाई २०१० (UTC)

Did you mean: Translate this Sakshat named article into hindi?

If you did mean this then sorry. I would like to tell you that this is nepali language wikipedia. - Nepab☺y  (talk) ०६:०४, ३० जुलाई २०१० (UTC)

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:४७, २८ जुलाई २०१० (UTC)

नमस्कार! मैले आकार घटाएँ, सुझाउको निम्ति धन्यबाद - भवानी गौतम १४:३१, ३१ जुलाई २०१० (UTC)

कती पय साथीहरूलाई अरूको वार्ता पृष्ठमा लेख्न अप्ठ्यारो लाग्छ आफ्नै वार्ता पृष्ठमा अरुको प्रश्नको जवाफ दिन्छन् प्रश्नकर्तालाई थाहा हुदैन कि मेरो प्रश्नको उत्तर मिली सकेको छ भनेर उ आफ्नो वार्ता पृष्ठमा प्रश्नको उत्तर पाउने आशामा कुरी बस्छ। त्यसैले मैले धेरै दिन देखि यसको उपाय सोची रहेको छु। यसको लागी मैले यो टेम्प्लेट नेपाली विकिपीडियामा बनाउने विचार गरेको थिएँ तर टैम्पलेटमा मेरो मोबाइल ब्रोजरमा अटाउने भन्दा धेरै बाइटहरू छ त्यसैले कपी गर्न सकिएन यसैले तपाई यो टेम्प्लेटलाई नेपालीमा कपी गर्न अनुरोध गर्दै छु धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:२०, १२ अगस्त २०१० (UTC)

निश्चीत छैन[सम्पादन गर्नुहोस्]

केही निश्चीत छैन फर्के पनि कम्तीमा 6-7 महिना लाग्छ होला। आवश्यक काम परेकाले जाँदैछु तर यता म आफ्नो भाईलाई छोडेर जाँदै छु। मेरो बारेमा उसलाई फोन गरेर सोध्नुहोला म आफ्नो सिम यतै छोडेर जाँदैछु। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:२८, १५ अगस्त २०१० (UTC)

नयाँ प्रयोगकर्ताहरूलाई सिकाउनु[सम्पादन गर्नुहोस्]

तपाईलाई थाह नै छ होला मैले यसको सहायताले नेपालको सुदुर पश्चिमका केही नयाँ प्रयोगकर्ताहरूलाई बोलाएको छु उनीहरूले मेरो वार्ता पृष्ठमा लेखे भने उनीहरूलाई राम्ररी सिकाएर जसरी मलाई एक दक्ष विकिपीडियन बनाउनु भयो त्यसरी नै उनलाई सिकाएर दक्ष बनाउनु होला। धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:३७, १५ अगस्त २०१० (UTC)

मैले काम बिगारेँ[सम्पादन गर्नुहोस्]

मैले भोजपुरी विकिपीडियाका केही विकिपीडिया पन्नाहरूलाई Wikipediaमा सारेको थिएँ तपाईँले देवनागरीमा बनाउनु भयो मैले गरेको काम बिग्रीयो। जस्तै यहाँ थिच्नुहोस् सन्देश आउँछ Page not found यो पृष्ठको लिँक हामीले मुख्य पृष्ठमा दिएका छौँ। तर त्यहाँ कसैले क्लिक गरेमा उक्त संदेस मिल्यो भने उसले के भन्ला मैले आफुले सारेका पन्नाहरूलाई फर्काउन खोजेँ तर सुरक्षीत भै सकेकाले फर्काउन पनि मिल्दैन कृपया समस्याको समाधान गर्नु होला।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०६:०९, १६ अगस्त २०१० (UTC)

समस्या हुन्छ जस्तो छ[सम्पादन गर्नुहोस्]

नेपाली विकिपीडियाका त धेरै जसो आयोजना पृष्ठहरू मैले Wikipediaमा सारेको छु मसँग अब समय धेरै कम छ लिङ्क मिलाउदै गर्नुहोला नतर समस्या हुन्छ म त झलिएँ भोजपुरी विकिमा हेरेर मलाई बगजिल्लामा हेर्न आउदैन लिँक मिलाएर सार्न लगाउनुहोस्।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:३२, १७ अगस्त २०१० (UTC)

चमत्कारी बॉर्नस्टार अवार्ड[सम्पादन गर्नुहोस्]

चमत्कारी बॉर्नस्टार अवार्ड
तपाईँ प्रवन्धक श्री गणेश कुमारज्यूले नेपाली विकिपीडियामा दिएको ठुलो योगदानबाट म धेरै खुसी छु। तपाईले प्रबन्धक बनेर नेपाली विकिपीडियामा एक नयाँ चमत्कार नै देखाउनु भयो। तपाईँले देखाएको चमत्कारको कदर स्वरूप म तपाईको वार्ता पृष्ठमा यो चमत्कारी अवार्ड प्रदान गर्दै छु। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:५५, १७ अगस्त २०१० (UTC)

सर् नमस्कार् म विकिपिदडीयामा नया हु मेरो घर् दार्चुला हो हाल् म खाडी मुलुक् दुबइमा छु म पनि यसमा आफु लाई थाह भएका कुरा लेख्न्न् चाहन्छु हजुर्को सहयोगको अशा गर्छु मलाइ थाह छैन् कसरि चलाउने भनेर धन्यबाद — यो अहस्ताक्षरित टिप्पणी लेख्नु भएको छ Jay raj joshi (talk • changes) on 22:25, 17 अगस्त 2010 (UTC).

बगजिल्लामा यो पनि सार्न लगाउनु होला[सम्पादन गर्नुहोस्]

गणेश जी बगजिल्लामा यो पनि सार्न लगाउनुहोस्। लिङ्क मिलाएर।
  1. User:लाई "प्रयोकर्ता"मा
  2. Talk:लाई "वार्तालाप"मा
  3. Template:लाई "ढाँचा"मा
  4. Help:लाई "सहायता"मा
  5. Portel:लाई "प्रवेस द्वार"मा
  6. Category:लाई "श्रेणी"मा

यसरी सबै सारे पछी देवनागरीमा नै सबै काम हुने मैले देखेको छु। आफ्नो प्रतिक्रिया दिनुहोला।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०५:१७, १८ अगस्त २०१० (UTC)

धन्यबाद सर म प्रयास गरि राखने छु (Jay raj joshi १०:४६, १८ अगस्त २०१० (UTC))

टेम्प्लेट बानाउँदा ध्यान दिनु होला[सम्पादन गर्नुहोस्]

गणेश जी नमस्कार! गाडीमा टाइम पास गर्न विकिपीडिया खोलेको थिएँ मुख्य पृष्ठ Category:के तपाँईलाई थाह छ मा परेको रहेछ। मैले टेम्प्लेट सुधार गर्दिएको छु। टेम्प्लेट बनाउँदा टेम्प्लेटको श्रेणी र अरु भाषामा लिङ्क दिनु भन्दा पहिले <noinclude> राख्न न भुल्नुहोला।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:५८, १८ अगस्त २०१० (UTC)

मुख्य पृष्ठ[सम्पादन गर्नुहोस्]

गणेशजी नमस्ते मुख्य पृष्ठमा रहेको नेपाल नामक लेख धेरै बर्षदेखि रहिआएको थियो। विकीमिडीयाको प्रारम्भिक भेलामा छलफल भए अनुसार त्यसलाई परिवर्तन गरिएको हो। मुख्यपृष्ठको लेख प्रत्येक हप्ता परिवर्तन गर्ने तयारी हुँदैछ। आगामी परिवर्तनका लागि विलियम शेक्सपियर, प्रेमेजुङ, सिक्किम, दार्जिलिङ, गौतम बुद्ध, भगवान श्रीराम, श्रीकृष्ण, महाभारत, हिन्दू धर्म, लक्ष्मी प्रसाद देवकोटा, भानुभक्त, नेपाली भाषा आदि लेखहरू सम्भाव्य लेखका रूपमा देखिएका छन्। तर तिनीहरूलाई राम्रोसित सम्पादन गरेर तयार गर्नुपर्ने हु्न्छ। साथसाथै मुख्य पृष्ठमा सान्दार्भिक तस्वीर पनि राख्नुपर्छ। यसका लागि तपाँइले गर्नुभएको योगदान प्रसंसनीय छ। बरू त्यो काम पनि यथाशीघ्र सुरू गर्न पाए राम्रो हुने थियो। त्यसका लागि आगामी चाडपर्वहरू जस्तो कि कृष्णाष्टमी, तीज, दसैं, तिहार आदि सँग सम्बन्धित तस्वीरहरू राख्नु उपयुक्त होला। के तपाँइलाई थाहा छ भन्ने शीर्षक एकदमै राम्रो भैरहेको छ। पाठकहरूले एकदमै राम्रो प्रतिकृया दिएका छन्। यी सबै कृयाकलापका लागि तपाँइको योगदान उत्साहवर्द्धक छ। माथि उल्लेखित लेखहरू सुधार्न पनि सहयोग गर्न अनुरोध गर्दछु। मलाई तपाँइको इमेल ठेगाना उपलब्ध गराउन हुन अनुरोध गर्दछु। --Ganesh Paudel ०८:१७, २९ अगस्त २०१० (UTC)

धेरैधेरै धन्यवाद[सम्पादन गर्नुहोस्]

गणेशजी मुख्य पृष्ठमा तस्वीर मिलाएर राख्नुभएकोमा धेरैधेरै बधाई एवं धन्यवाद। मैंले एकचोटी त्यो पेज मिलाउन खोजिहेरेको थिएँ। तर सोचेजस्तो लेआउट बनाउन नसकेर त्यतिकै छोडेँ। जे होस् एउटा राम्रो सुरुवात भयो। अब यसलाई जारी राख्नु राम्रो हुनेछ त्यसका लागि हामी सबैजना सकृय हुनुपर्नेछ। तस्वीरका लागि मेरो एउटा सुझाव छ तपाँइले समाधान गर्न सक्नुहुन्छ भन्ने विश्वास लिएको छु।

  • सबैभन्दा माथि मुख्य लेख राख्‍ने।
  • त्यसभन्दा सीधै तल (वायाँ तर्फ) चुनिएको तस्वीर राख्ने
  • चुनिएको तस्वीरको दायाँतर्फ "के तपाँइलाई थाहा छ?" श्रेणी राख्दा अलि राम्रो देखिने थियो कि?

धन्यवाद। --Ganesh Paudel ०५:४२, २ सेप्टेम्बर २०१० (UTC)

(कृपया तपाँइको टेलिफोन दिनुहोला, म अब केही समयमा भारतमा हुनेछु।)

तपाँइको प्रस्ताव ठीक छ[सम्पादन गर्नुहोस्]

गणेशजी, तपाँइले प्रस्ताव गर्नुभएको नमूना एकदम ठीक छ। अहिले चुनिएको लेख एउटै कोलममा भएको लामो भएर राम्रो देखिएन। त्यसलाई तपाँइको प्रस्ताव अनुसार चाँडै मिलाउनु होला। अनि अर्को कुरा, हामीले अस्तिको भेलामा छलफल पनि गरेका थियौं। नेपालीमा अभिलेख शब्द उपयुक्त हुन्छ, जुन अहिले पूरालेख प्रयोग भैरहेको छ। पूरालेख हिन्दीमा हुन्छ होला। त्यो पनि मिलाउनुहुन अनुरोध छ। अब भनें नेपाली विकिपीडियामा केही परिवर्तनको आभास पाउन थालिएको छ। यसमा हामी सबै आत्मगौरवान्वित हुन सकिन्छ। धन्यवाद। --Ganesh Paudel ०५:५२, ३ सेप्टेम्बर २०१० (UTC)

With changed format in WIKI neapali site, i couldt type any words in NEPALI (devanagari). could you help me ?

prabin

माफ गर्नु होला। म केही बुझ्न सकिन तपाँईले के भन्न चाहनु भयेको।

Sorry, I am unable to understand what do you want to say NPAB0Y (talk) ०१:१४, ८ सेप्टेम्बर २०१० (UTC)

I am not been able to type in "devanagari" script. Earlier there used to be 'box' where i could check to type in 'Devanagari' script but now i don't see any such thing — यो अहस्ताक्षरित टिप्पणी: prabinepaliले (वार्तायोगदान) 9 सेप्टेम्बर 2010, 3:55 (UTC) (नेप्रस)मा गर्नुभएको हो।

Prabin ji. It may be a technical problem with your account. You may try a new account.

(Please don't forget to leave your sign. To leave your sign you have to enter four tilds like this ~~~~. It will make your sign automatically.

हटाउनको निम्ति अनुरोध[सम्पादन गर्नुहोस्]

गणेश जी तपाईं प्रबन्धकको नाताले कसैले बदमासी गरि बनाएको यो प्रयोगकर्ता पृष्ट हटाउन सक्नुहुन्छ?भवानी गौतम १५:२९, २५ सेप्टेम्बर २०१० (UTC)

यो पढ़्नुहोस्[सम्पादन गर्नुहोस्]

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani