प्रयोगकर्ता वार्ता:Jay raj joshi

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:२४, १३ अगस्त २०१० (UTC)

धन्यवाद जोशी जी खाता बनाएकोमा अब यहाँ थिचेर दार्चुला जिल्लाको बारेमा लेख्नु होस् अनि यहाँ थिचेर देउडा गीतको बारेमा लेख्नु होला। धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:३३, १३ अगस्त २०१० (UTC)
लेख्नको लागी परिवर्तन टैपमा थिच्नुहोला तपाई लेख्न सकनु हुनेछ लेख्नु भन्दा पहिले ध्यान सुचनालाई राम्ररी पढ्नु होला पहिले पहिले केही अप्ठ्यारो लाग्छ पछी धेरै सजिलो छ। नजानेको कुरा मलाई सोध्दै गर्नुहोला। मैले पनि तपाईलाई सिखाउदै राख्छु धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:३०, १३ अगस्त २०१० (UTC)
जोशी जी मोबाइलबाट सम्पादन गर्न साह्रै अप्ठ्यारो छ तै पनि नेपाली विकिलाई सहयोग गरेर आफ्नो मातृभाषाको विश्वमा सुवास छर्ने हेतुले लागी परेको छु। जति दुःख कष्ट भोगे पनि यो मेरो कर्तव्य हो कि आफ्नो मातृभाषाको विकास गर्नु छ। म विकिपीडियाका सबै साथीहरूलाई यहि सल्लाह दिन्छु। एक कुरा तपाईलाई सम्झाउदै छु ध्यान राख्नो हुला मेरो अथवा कसैको पनि वार्ता पृष्ठमा लेखेर चारवाटा बक्र ~~~~ छोड्नुहोला यसले तपाईको हस्ताक्षर गर्छ। जस्तै मैलै तपाईको वार्ता पृष्ठमा लेखेर यहाँ हस्ताक्षर गर्दै छु हेर्नुहोस्।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:४९, १४ अगस्त २०१० (UTC)

संपादन गर्ने तरिका[सम्पादन गर्नुहोस्]

विकिपीडियामा सम्पादन गर्नको लागी केही जानकारी पाउनको लागी यहाँ हेर्नुहोला तर यो सबै अंग्रेजीमा छ। प्रत्यक लिङ्कहरु क्लिक गरेर पढ्नु भयो भने थाहा पाइहाल्नु हुन्छ। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:२१, १५ अगस्त २०१० (UTC)

दार्चुलाको भूगोल[सम्पादन गर्नुहोस्]

दार्चुलाको भूगोलको बारेमा तपाईले जे जति जान्नु भएको छ त्यति लेख्नुहोस् लेख्नको लागी भूगोलको परिवर्तन ट्याबमा थिच्नुहोस्, निलो बनाउनु भनेको लिङ्क बनाउनु हो कुनै पनि लिङ्क बनाउँदा शब्दको दुवै तिर [[ ]] यस्तो चिन्ह लगाउनु पर्छ जस्तै मैले यहाँ नेपाल शब्दको दुबै तिर माथी देखाए जस्तो चिन्ह राख्दा नेपाल भयो अब तपाईँ यो लिँकलाई सम्पादन गर्न अथवा नयाँ पाठ बनाउन या बनेको पाठ पढ्न सक्नु हुनेछ। कूपया मेरो वार्ता पृष्ठमा लेख्दा हस्ताक्षर गर्नुहोला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:५९, १६ अगस्त २०१० (UTC)

स्वागतम जोशी ज्यु[सम्पादन गर्नुहोस्]

तपाँईलाई नेपाली विकिमा स्वागत छ। खुशीको कुरा छ कि अब नेपाली विकिमा छात्र, अध्यापक, व्याख्याता, प्रध्यापक, शिक्षाविद, शोधार्थी, समाजशास्त्री, सामाजिक कार्यकर्ता, लोक कलाकार, आदि सबै योगदान दिन थालेका छन् र कुनै न कुनै रूपमा यसमा योगदान दिने कोशिश गरि रहेका छन। दुनिया भरिमा छरियेका नेपाली जान्नेहरु ति देशका समाचार, विचार, जानकारी आदि विकिपीडियामा राख्दै छन। तपाँई कुनै नयाँ लेख लेख्न शुरु गर्नुभन्दा पहिला खोज (Search box) मा त्यो लेखको शिर्षक हालेर खोज गर्नुहोस यदि त्यो नामको लेख उपलब्ध छ भने लेखलाई बढाउन मद्दत गर्नुस, यदि केही गलतीहरु छन भने सुधारन कोशिश गर्नुहोस। केही सुझाव छ भने त्यो लेखको वार्तालाप पृष्ठमा लेख्नुहोस। यदि तपाँईले खोज्नु भयेको लेख यस विकिमा उपलब्ध छैन भने त्यो शिर्षकबाट एउटा नयाँ पन्ना आरम्भ गरेर लेख लेख्नुहोस। यदि देवनागरी लेख्नमा केहि कठिनाई आई रहेको छ भने देवनागरी इन्पुट सिस्टम हेर्नुहोस। फेरी पनि केही परेशानी छ भने मेरो वार्ता पृष्ठमा लेख्नुहोला। कसैको पनि वार्ता पृष्ठमा लेखी सके पछि कृपया अन्तिममा चारवटा वक्र (~~~~) दिन न भुल्नुहोला। वक्र दिंदा त्यहाँ तपाँईको हस्ताक्षर स्वत: हुनेछ। तपाँईलाई मद्दत गरेर मलाई खुशी हुनेछ। पक्कै पनि तपाँइ यहाँ योगदान दिन रमाउनु हुनेछ।

  • धन्यवाद

 Nepab☺y  (talk) ०४:३०, १८ अगस्त २०१० (UTC)