प्रयोगकर्ता वार्ता:Santosh~newiki
तपाईको खाताको नाम परिवर्तन हुनेछ
नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि Santosh~newiki भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Santosh~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५७, १८ मार्च २०१५ (युटिसी(UTC))
डेटाथन २०१५
तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !
प्रतियोगिता विवरण
डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म सञ्चालन हुनेछ तपाईले उक्त प्रतियोगिताको लागी सम्पादन १ अप्रिल देखि शुरू गर्न सक्नु हुनेछ । Happy Editing !!
प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।
डेटाथन आयोजक समूह
डेटाथनको एक हप्ता
प्रिय @Santosh:ज्यु, डेटाथनमा सहभागी भई विकिपिडियामा योगदान दिनु भएकोमा धन्यवाद !डेटाथनले आफ्नो पहिलो सप्ताहअन्त पार गरेको छ । यहाँको सहभागीताले हामी समस्त विकिपिडियनहरूलाई ठुलो हौसला प्रदान गरेको छ । यदि यहाँको कुनै सुझाव भएमा विकिपीडिया_वार्ता:डेटाथन मा सन्देश छोड्न सक्नु हुनेछ ।
डेटाथन आयोजक समूह
नाम परिवर्तन सम्बन्धि
यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)
१०:०१, १९ अप्रिल २०१५ (युटिसी(UTC))
धन्यवाद !
@Santosh~newikiज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला।
डेटाथन,आयोजक समुह