विकिपिडिया वार्ता:डेटाथन
विषय थप्नुहोस्इन्टपविकिमा जोडिएका पृष्ठहरू
[सम्पादन गर्नुहोस्]आयोजक मित्रहरूलाई अनुरोध गरिन्छ की जुन लेखको लिंक इन्टरविकिमा जोडिएको छैन त्यसको लिंक इन्टरविकिमा जोडीए पछि त्यसलाई भाषा नभएका पृष्ठहरूको सूचीबाट स्वतः हट्ने व्यवस्था मिलाउनु पर्यो । अहिलेको अवस्थामा जोडिएको पृष्ठ पनि त्यही सूचीमा रहने भएकोले इन्टरविकि नभएको पृष्ठ खोज्न समस्या भइ रहेको छ ।--
आर॰पी॰ जोशी वार्ता योगदान इमेल१२:२२, १ अप्रिल २०१५ (युटिसी(UTC))
यो भनाईमा मेरो
समर्थन छ। चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) ०९:२८, ४ अप्रिल २०१५ (युटिसी(UTC))
- तपाईँहरूले यो हेर्नु भयो : विशेष:WithoutInterwiki? यो पाना केही समयमा आफै परिवर्तन हुन्छ , नेपाली गाविसको लेखहरू , भोजपुरी विकिपिडियाको नेपाली गाविसको लेखहरू सजिलै हजारौँ लेखहरू लिङ्क गर्न सक्नुहुन्छ । विकिडेटामा गएर लेवल, वर्णन परिवर्तन गर्न सक्नुहुन्छ ! डेटाथनको शुभकामना !--सरोज(Saroj) (कुरा गर्ने) १६:१७, ४ अप्रिल २०१५ (युटिसी(UTC))
लेखहरुको बारे
[सम्पादन गर्नुहोस्]जति पनि लेखहरु Interwiki गरिए, कुनै पनि स्तरिय छैनन्, धेरै लेखिन र बनाइन बाँकी छ भनेर बुझियो ।
:) लर्नरके.टि.एम १४:४७, ४ अप्रिल २०१५ (युटिसी(UTC))
- कुरा सही हो ! हामी स्तरीय छैनौँ र त स्तरीय हुने ठाउँ खाली छ । हामी सबै मिलेर त्यो स्थान हासिल गर्न सक्ने छौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १६:१९, ४ अप्रिल २०१५ (युटिसी(UTC))
समस्या
[सम्पादन गर्नुहोस्]विकिडेटामा कुनै भाषामा एक लेखलाई अर्को भाषाको अर्को लेखसँग लिंक गरिएको छ भने त्यलाई हटाएर सहि लेखसँग लिंक दिन सकिएको छैन जस्तै:- यो लेखलाई नेपाल भाषाको विकिपीडियामा यो लेखमा अर्कै लेखसँग लिंक गरिएको छ । त्यसलाई हटाएर सही लिंक दिन सकिएन । यस्ता धेरै लेखहरू भेटिएका छन् अर्को भाषाको विकिपीडियामा त्यो नामको लेखहरू बनेका त छन् तर लिंक अर्को भाषाको अर्कै लेखसँग गरिएकोले लिंक गर्न निकै समस्या भएको छ । यसको लागि के गर्ने ? सहि जानकारी पाएको भए म लगायत सबै सहभागीहरूलाई सजिलो हुने थियो ।--
आर॰पी॰ जोशी वार्ता योगदान इमेल
१३:४८, ५ अप्रिल २०१५ (युटिसी(UTC))
- हो सर यो समस्या मैले पनि धेरै ठाउँमा देखेँ।-
बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १४:०६, ५ अप्रिल २०१५ (युटिसी(UTC))
एक्ला लेखहरू
[सम्पादन गर्नुहोस्]@Learnerktm:,@Tulsi Bhagat:,@राम प्रसाद जोशी:: यहाँ छन् भाषा नभएका एक्ला लेखहरू र टेम्प्लेटहरू ।
प्रतियोगिताको नियम सम्बन्धमा
[सम्पादन गर्नुहोस्]प्रिय आयोजक मित्रहरू ! प्रतियोगिताको नियम सबै सहभागीहरूको लागि एउटै रहेकोले म तपाईंहरूको ध्यान आकर्षकण गराउँदै छु । यसमा मोबाइल प्रयोगकर्ताहरूको लागि छुट्टै र डेस्टप प्रयोगकर्ताहरूका लागि छुट्टै नियम राख्दा ठिक होला किनकी प्रतियोगितामा धेरै जसो सहभागीहरू डेस्टप प्रयोगकर्ता रहेका छन् । मोबाइल प्रयोगकर्ताहरूले कम्प्युटर प्रयोगकर्ताको दाँजोमा सम्पादन गर्न कुनै हालतमा पनि सक्दैनन् । यदी सबैको लागि अहिले कै नियम लागु हुने भए मोबाइल प्रयोगकर्ता मित्रहरूले मिहनेत नगर्दा हुन्छ । आफ्नो सहभागिता फिर्ता लगेर त्यत्तिकै योगदान गर्दा राम्रो होला । म पनि एक मोबाइल प्रयोगकर्ता भएकोले मैले यो अनुमान लगाएँ । यदी नियममा परिवर्तन गर्न सकिन्न भने म आफ्नो सहभागिता फिर्ता लिएर त्यत्तिकै योगदान गर्ने छु । म कम्प्युटर प्रयोगकर्ताहरूसँग प्रतियोगितामा भाग लिन चाहन्न । कुनै मोबाइल प्रयोगकर्ता मित्रहरू प्रतियोगितामा भाग लिनुहुन्छ भने लिनुहोस् । म यस प्रतियोगितामा सहभागी हुन्न । यदी नियममा परिवर्तन गरी मोबाइल प्रयोगकर्ताको लागि छुट्टै व्यवस्था गरिएमा सहभागी रहन पनि सकियो । नियममा परिवर्तन गर्न सकिन्न भने मेरो आजसम्मको सम्पादन म आफ्नो खुसीले प्रतियोगितामा सहभागी हुने कुनै मोबाइल प्रयोगकर्ता मित्रको सम्पादनमा थपेर म प्रतियोगिताबाट बाहिरिने छु । स्मरण रहोस् प्रतियोगिताबाट बाहिरिए पनि डेटाथनमा मेरो योगदान जारी रहने छ । --
आर॰पी॰ जोशी वार्ता योगदान इमेल
०५:०२, १२ अप्रिल २०१५ (युटिसी(UTC))
जानकारी पाउ
[सम्पादन गर्नुहोस्]यो प्रतियोगिता कस्तो प्रतियोगिता हो र यसमा के हुन्छ अनी साचै पुरस्कार पाईन्छ Sanjit.khulal (कुरा गर्ने) ०९:३५, १२ अप्रिल २०१५ (युटिसी(UTC))
- Sanjit.khulal जी, डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन प्रतियोगिता हो । यो प्रतियोगिता २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन भईरहेकोछ । यस प्रतियोगितामा नियम अनुसार बढी सम्पादन गर्ने व्यक्तिलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । थप जानकारीको लागी डेटाथन मा हेर्नुहोला ।
कुरा गर्ने १०:३०, १२ अप्रिल २०१५ (युटिसी(UTC))
- user:nirjal stha मलाइ अज कसरी डेटाथन सम्पादन गने बारे अज जानकारी दिनु हुन अनुरेाद गदछु video भए अज राम्रेा हुन्येा
Sanjit.khulal (कुरा गर्ने) ०९:५४, १३ अप्रिल २०१५ (युटिसी(UTC))
म मद्दत खोज्दैछु!
तल आफ्नो प्रश्न सोध्नुहोस्। तपाईँ मद्दत सामग्रीहरू हेर्न सक्नुहुन्छ, मद्दत डेस्क वा चौतारीमा सोध्नुहोस्, वा प्राय सोधिने प्रश्नहरू जाँच गर्नुहोस्।
श्रेणी निगरानी गर्ने प्रयोगकर्ता सहायता खोज्ने विकिपीडियनहरू र विकिपिडियाका प्रत्यक्ष सहायतामा भएकाहरूलाई सचेत गरीएको छ र तपाईँलाई तुरून्त मद्दत गर्नेछन्। ध्यान दिनुहोस् तपाइँ त्यहाँ लाइभ विकिपिडिया सम्बन्धी सम्बन्ध प्राप्त गर्न सक्नुहुनेछ; जडान गर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँले चाँडै सहयोग पाउनुहुनेछ, चिन्ता नगर्नुहोस्।
मद्दतकर्ताहरूलाई नोट: एकपटक तपाईँले मद्दत प्रदान गर्नुभएको बेला कृपया {{Tl}} वा समान {{Help me-helped}}, प्रयोग गरेर ढाँचालाई हटाउनुहोस्, वा जहाँ {{मद्दत|प्रश्न}} प्रयोग गरीएको थियो, त्यहाँ {{Tlp}}/{{Tnull}} प्रयोग गरी हटाउनुहोस्- डेटाथनमा कसरी सम्पादन गर्ने सम्बन्धमा विकिपीडिया:डेटाथन § कसरी सम्पादन वा योगदान गर्ने ?मा हेर्नु होला साथै प्रतियोगिताको नियमलाई पनि अध्ययन गर्नु हुन अनुरोध गर्दछु ।
कुरा गर्ने ०९:५९, १३ अप्रिल २०१५ (युटिसी(UTC))
- डेटाथनमा कसरी सम्पादन गर्ने सम्बन्धमा विकिपीडिया:डेटाथन § कसरी सम्पादन वा योगदान गर्ने ?मा हेर्नु होला साथै प्रतियोगिताको नियमलाई पनि अध्ययन गर्नु हुन अनुरोध गर्दछु ।
- user:nirjal stha मलाइ अज कसरी डेटाथन सम्पादन गने बारे अज जानकारी दिनु हुन अनुरेाद गदछु video भए अज राम्रेा हुन्येा
- Sanjit.khulal जी, डेटाथन नेपाली विकिपिडियामा भएका लेख तथा पृष्ठहरूलाई विकिडेटा तथा अन्य भाषाहरूका पृष्ठसँग जोड्नको लागि सम्पादन गर्ने अनलाइन प्रतियोगिता हो । यो प्रतियोगिता २०१५ मा १ अप्रिलदेखि ३० अप्रिलसम्म सञ्चालन भईरहेकोछ । यस प्रतियोगितामा नियम अनुसार बढी सम्पादन गर्ने व्यक्तिलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । थप जानकारीको लागी डेटाथन मा हेर्नुहोला ।
विकिडेटामा स्टेटमेन्ट थप
[सम्पादन गर्नुहोस्]@Tulsi Bhagat: विकिडेटामा स्टेटमेन्ट थप कसरी गर्ने भन्ने जानकारी सुधार गर्न सहयोग गर्न सक्नुहुन्छ ? लेवल र वर्णन पनि सामग्री राखिदिनुहोला हालको सामग्री अपूर्ण छ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:००, १९ अप्रिल २०१५ (युटिसी(UTC))
- @सरोज कुमार ढकाल: ल हुन्छ । -- चित्र:Eagle.svg.pngTulsi Bhagat (वार्तालाप) (ईमेल पठाउनुहोस्) १४:०६, १९ अप्रिल २०१५ (युटिसी(UTC))
- @Tulsi Bhagat: धन्यवाद धेरै राम्रो काम ।--सरोज(Saroj) (कुरा गर्ने) ०४:१८, २० अप्रिल २०१५ (युटिसी(UTC))