प्रशा अधिराज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रशिया राज्य वा प्रशा अधिराज्य) (Kingdom of Prussia ; जर्मन : Königreich Preußen) एक जर्मन अधिराज्य थियो। यो १७०१ देखि १९१ ८ सम्म प्रशाको हिस्सा थियो। प्रशिया राज्यमा वर्तमान जर्मनी, पोल्याण्ड, रूस, लिथुआनिया, डेनमार्क, बेल्जियमचेक गणतन्त्रका केही भागहरू सम्मिलित थिए।

सन् १८७१ मा जर्मनीको एकीकरण पछाडि यस राज्यको ठूलो भूमिका थियो। सन् १९१८मा जर्मन साम्राज्यको विघटन नभएसम्म यो प्रमुख राज्य थियो। यद्यपि यसको नाम 'प्रशा' भन्ने क्षेत्रबाट आएको हो, यो ब्रान्डनबर्गको मार्ग्राभेटमा अवस्थित थियो र बर्लिन यसको राजधानी थियो

प्रशियाको राज्यको स्थापनाकाल देखि नै एक महान शक्ति थियो।