सामग्रीमा जानुहोस्

प्रियङ्कारानी जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रियङ्कारानी जोशी
जन्म (1998-03-19) १९ मार्च १९९८ (उमेर २८)
काठमाडौँ, नेपाल
कार्यकाल२०२० - हालसम्म
उचाइ5 ft 5 in
उपाधिMiss Nepal World
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
Miss Nepal World 2022
(Winner)
Miss World 2023
(TBA)

प्रियङ्कारानी जोशी (अङ्ग्रेजी: Priyanka Rani Joshi, जन्म १९ मार्च १९९८) एक नेपाली मोडल र मिस नेपाल वर्ल्ड २०२२ को उपाधि विजेता हुन्।[१][२][३][४] उनी मिस नेपाल वल्र्डको २६औँ उपाधि विजेता बनेकी थिइन्।[५]

पेशागत जीवनी

[सम्पादन]

मिस नेपाल २०२२

[सम्पादन]

उन्ले सन् २०२२ मा, सम्पन्न भएको मिस नेपाल वर्ल्ड २०२२ को उपाधि जित्न सफल भएकी थिइन्।[२]

मिस वर्ल्ड २०२३

[सम्पादन]

उनले मिस वर्ल्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।[६]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Top 24 finalists of Miss Nepal 2022 visit KMG", kathmandupost.com, अन्तिम पहुँच २२ मे २०२३।
  2. 1 2 "प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२", News24 Nepal, जुन १८, २०२२, मूलबाट अक्टोबर १८, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०२३।
  3. ↑ "प्रियंकारानी जोशी बनिन् यस वर्षको मिस नेपाल", Onlinekhabar, अन्तिम पहुँच २२ मे २०२३।
  4. ↑ "मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीलाई", Reporters Nepal, अन्तिम पहुँच २२ मे २०२३।
  5. ↑ "Priyanka Rani Joshi crowned Miss Nepal 2022", The Himalayan Times, अन्तिम पहुँच २ जुन २०२३।
  6. ↑ ""Priyanka Rani Joshi wins the title of Miss Nepal World 2022 pageant"", My Republica, मूलबाट २०२३-०१-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३।

बाह्य कडीहरू

[सम्पादन]