सामग्रीमा जानुहोस्

प्रिया राय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिया राय
जन्म(१९७७-१२-२५)डिसेम्बर २५, १९७७
नयाँ दिल्ली, दिल्ली, भारत[]
अन्य नामPriya Anjali Rai
Priya Rai Anjali
जातीयताभारतीय[]
उचाइ फिट ३ इन्च (१.६० मी)[]
तौल९८ पाउन्ड (४४ किग्रा)
वेबसाइटhttp://www.priyaanjalirai.com/

प्रिया राय (जन्म २५ डिसेम्बर १९७७) एक भारतीय-अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।

प्रारम्भिक जीवन तथा करियर

[सम्पादन]

प्रिया रायको जन्म भारतको नयाँ दिल्लीमा भयो र उनी दुई वर्षको उमेरमा आफ्ना बाबुआमासँग अमेरिका गईन ।[] उनले मोडेलिङबाट करियरको शुरुवात गरिन । उनी २००७ मा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन ।[] उनी अश्लील चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व १२ वर्षसम्म कामित्तेजक नर्तकीको रूपमा काम गरिन ।[]

अवार्डहरू

[सम्पादन]

सन्दर्भ सूची

[सम्पादन]
  1. 1 2 इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Priya Rai
  2. 1 2 "AVN Live interview (video)", AVN, अन्तिम पहुँच २००९-०७-२४ अभिलेखिकरण २०१२-०६-२५ वेब्याक मेसिन
  3. Official : About me
  4. "biography" अभिलेखिकरण २०१२-०६-२३ वेब्याक मेसिन
  5. "AVN Star:Pyria Rai", AVN, अन्तिम पहुँच २००९-०७-२४ अभिलेखिकरण २००९-०४-०८ वेब्याक मेसिन
  6. "AVN winners announced", AVN, अन्तिम पहुँच २००९-०७-२४ अभिलेखिकरण २०१०-०४-३० वेब्याक मेसिन

बाहिरी लिङ्कहरू

[सम्पादन]