प्रेम प्रधान (साहित्यकार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रेम प्रधान भारतमा बसोबास भएका नेपाली साहित्यकार हुन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उहाँका प्रकाशित/अनुदित कृतिहरू यसप्रकार छन्ः
१. कालो सर्प (सन् १९९५, कथा-सङ्ग्रह)
२. हाम्रा केही उपयोगी वनस्पतिहरू (सन् १९९५, बालसाहित्य)
३. उदासीन रूखहरू (सन् १९९९, उपन्यास)
४. शिव प्रधानः व्यक्ति अनि व्यक्तित्व (सन् २०१०, साहित्य अकादेमी दिल्लीबाट प्रकाशित)
५. प्रयोगको मेसिन (सन् २००९, उपन्यास)
६. केही अध्ययन, केही विवेचना (सन् २०१०, समीक्षा)
७. उज्यालोतिर (आलो-आँधारी, अनुदित)

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

उहाँलाई सिक्किम सरकारले सम्मानित गरेको छ भने आजीवन साहित्यिक पेन्सन दिएको छ। यसबाहेक उहाँले पाएका पुरस्कारहरूः
१. साहित्य अकादेमी पुरस्कार (सन् २००२, 'उदासीन रूखहरू' का लागि)
२. सिक्किम सम्मान सम्मिलन (सन् २००४)

सम्पादन[सम्पादन गर्नुहोस्]

१. दियालो
२. हिमालोक (नेपाली डाइजेस्ट)
३. चाँप-गुराँस (विज्ञान पत्रिका)
४. मनन (सहयोगी सम्पादक)

संलग्नता[सम्पादन गर्नुहोस्]

१. नेपाली साहित्य सम्मेलन (मूल-सचिवः सन् १९८३-८७, सन् १९८९-९३, अध्यक्षः सन् २००२-२००६ तथा आजीवन सदस्य)
२. सदस्यः नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, दिल्ली (सन् २००३-२००७)
३. सदस्यः भारतीय सांस्कृतिक निधि, दार्जीलिङ च्याप्टर
४. धीरधाम बोर्ड अफ ट्रसटिस, दार्जीलिङ
५. सदस्यः हिमाली विज्ञान प्रतिष्ठान, दार्जीलिङ
६. आजीवन सदस्यः गो. दु. नि. स., दार्जीलिङ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]