फतेहपुर सिकरी
स्वरूप
(फतेहपुर सीकरीबाट अनुप्रेषित)
| युनेस्को विश्व सम्पदा क्षेत्र | |
|---|---|
| मापदण्ड | सांस्कृतिक: ii, iii, iv |
| स्रोत | २५५ |
| दर्जा प्राप्त | सन् १९८६ (दशौ शत्र) |
फतेहपुर सिकरी (उर्दु: فتحپور سیکری) एक शहर हो, जुन आगरा जिल्ला को एक नगरपालिका हो । यो भारतको उत्तर प्रदेश राज्यमा अवस्थित छ । यो एतिहासिक सहर मुगल साम्राज्यको समयमा अकबर राजाकोको राज्य मा सन् १५७१ देखि सन् १५८५ सम्म रहेको थियो । पछि सम्भवत पानीको कमीले गर्दा यस सहरलाई खालि गराइएको थियो । फतेहपुर सिकरी हिन्दु र मुसलमान वास्तुकलाको मिश्रणको सबैभन्दा राम्रो उदाहरण हो । फतेहपुर सिकरी मस्जिदको बारेमा भनिन्छ कि यो मक्काको मस्जिदको नक्कल हो । अझ यसको वास्तुकला हिन्दु र पारसी वास्तुकलामा आधार मानेर निर्माण गरिएको छ । मस्जिदको प्रवेशद्वार ५४ मीटर अग्लो ढोकाको रहेको छ । जसको निर्माण सन् १५७० मा भएको थियो । मस्जिदको उत्तरमा शेख सलीम चिश्तीको दरगाह छ जहाँ नि:सन्तान महिलाहरू सन्तान माग्न आउने गर्दछन ।
इतिहास
[सम्पादन गर्नुहोस्]चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]- फतेहपुर सीकरी को इमारत
- पंच तला पंच महल
- सलीम चिश्ती को दरगाह
- पक्की ठोका
- पच्चीकारी को नमूना
- फतेहपुर सीकरी को दृश्य
- दीवान्-ए-प्रमुखको केन्द्रिय स्तंभ
- फतेहपुर सीकर एक इमारत