फरोई टापु राष्ट्रिय फुटबल टोली
स्वरूप
![]() | |||
उपनाम(हरू) | Landsliðið (The National Team) | ||
---|---|---|---|
सङ्गठन | फरोइ टापु फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | लार्स ओल्सेन | ||
कप्तान | Atli Gregersen | ||
सर्वाधिक उपस्थिति | Fróði Benjaminsen (९५) | ||
सर्वाधिक गोलकर्ता | Rógvi Jacobsen (१०) | ||
गृह रङ्गशाला | Tórsvøllur | ||
फिफा कोड | FRO | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९० ![]() | ||
उच्च वरीयता | ७४ (जुलाई २०१५, अक्टोबर २०१६) | ||
निम्न वरीयता | १९८ (सेप्टेम्बर २००८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (Akranes, आइसल्यान्ड; २४ अगस्ट १९८८) | |||
ठूलो विजय | |||
![]() ![]() (Toftir, फरोइ टापु; २५ मे १९९५) ![]() ![]() (गिब्राल्टार; १ मार्च २०१४) ![]() ![]() (मार्बेल्ला, स्पेन; २५ मार्च २०१८) | |||
ठूलो हार | |||
![]() ![]() (बेलग्रेड, युगोस्लोभाकिया; १६ मे १९९१) ![]() ![]() (बुखारेस्ट, रोमानिया; ६ मे १९९२) ![]() ![]() (Toftir, फरोइ टापु; ११ अगस्ट १९९३) ![]() ![]() (Toftir, फरोइ टापु; ६ अक्टोबर १९९६) |


फरोइ टापु राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा फरोइ टापुको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो फरोइ टापु फुटबल सङ्घ द्वारा नियन्त्रित छ । फारो टापुहरू १९८८ मा फिफाको र १९९० मा युइएफएको सदस्य बन्यो । यो जनसङ्ख्याको आधारमा चौथो सबैभन्दा सानो युइएफए देश हो ।