फ्लाइन प्रभाव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फ्लाइन प्रभाव बौद्धिक क्षमताको मापनको लागि २०औँ शताब्दीमा विश्वको धेरै भागहरूमा गरिएको परीक्षण प्राप्ताङ्कहरूमा समयसँगै वृद्धि देखिदा, त्यस वृद्धिलाई अध्यन गर्न बनाइएको एक चलन हो। यो प्रभावले समयसँगै बौद्धिक क्षमता बढ्छ भन्ने धारणा अगाडि सार्छ।

जब नयाँ पुस्ताहरुले पुराना परीक्षणहरू लिन्छन्, प्रायः सबै मामिलाहरूमा तिनीहरूले पुरानो औसत प्राप्ताङ्कभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने गर्छन्।[१][२]

फ्लाइन प्रभावको लागि धेरै प्रस्तावित स्पष्टीकरणहरू र आलोचनाहरू छन्। यो प्रभाव मान्छेको स्मृतिमा पनि अवलोकन गरिएको छ। अनुसन्धानले नर्वे,  डेनमार्क, अस्ट्रेलिया, बेलायत,  नेदरल्यान्ड,  स्विडेन, फिनल्यान्ड,  फ्रान्स र विभिन्न जर्मन भाषी मुलुकहरूमा विपरीत फ्लाइन प्रभाव पनि देखाएको छ। विपरीत फ्लाइन प्रभावले सन् १९९० को दशकदेखि बौद्धिक प्रश्न प्राप्ताङ्कमा गिरावट अवलोकन गरेको छ।[३][४][५][६]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Baker, David P.; Eslinger, Paul J.; Benavides, Martin; Peters, Ellen; Dieckmann, Nathan F.; Leon, Juan (मार्च २०१५), "The cognitive impact of the education revolution: A possible cause of the Flynn Effect on population IQ", Intelligence 49: 144–58, आइएसएसएन 0160-2896, डिओआई:10.1016/j.intell.2015.01.003 
  2. "Flynn effects on sub-factors of episodic and semantic memory: parallel gains over time and the same set of determining factors", Neuropsychologia 47 (11): 2174–80, सेप्टेम्बर २००९, डिओआई:10.1016/j.neuropsychologia.2008.11.007, पिएमआइडी 19056409 
  3. Teasdale, Thomas W; Owen, David R (२००५), "A long-term rise and recent decline in intelligence test performance: The Flynn Effect in reverse", Personality and Individual Differences 39 (4): 837–43, डिओआई:10.1016/j.paid.2005.01.029 
  4. Dutton, Edward; Lynn, Richard (२०१३), "A negative Flynn effect in Finland, 1997–2009", Intelligence 41 (6): 817–20, डिओआई:10.1016/j.intell.2013.05.008 
  5. Pietschnig, Jakob; Gittler, Georg (२०१५), "A reversal of the Flynn effect for spatial perception in German-speaking countries: Evidence from a cross-temporal IRT-based meta-analysis (1977–2014)", Intelligence 53: 145–53, डिओआई:10.1016/j.intell.2015.10.004 
  6. Bratsberg, Bernt; Rogeberg, Ole (जुन ६, २०१८), "Flynn effect and its reversal are both environmentally caused", Proceedings of the National Academy of Sciences (अङ्ग्रेजीमा) 115 (26): 6674–78, आइएसएसएन 0027-8424, डिओआई:10.1073/pnas.1718793115, पिएमआइडी 29891660, पिएमसी 6042097