बन्नी लभ
स्वरूप
बन्नी लभ | |
|---|---|
२००३ को एडल्ट इन्टरटेन्टमेन्ट एक्सपोमा | |
| जन्म | साक्रामेन्टो, क्यालिफोर्निया, संयुक्त राज्य |
| अन्य नाम | बन्नी, सेलेस्टे |
| जातीयता | ककासियन |
| उचाइ | ५ फिट ४ इन्च (१.६३ मी) |
बन्नी लभ ( जन्म साक्रामेन्टो, क्यालिफोर्नियामा) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा निर्देशकको स्टेज नाम हो । उनी १९९९ मा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन । २००० मा बन्नी लभले चलचित्र निर्माता तथा निर्देशक डेभन स्याफिरसँग विवाह गरिन ।[१]
अवार्डहरू
[सम्पादन गर्नुहोस्]- २००० एभिएन अवार्ड (मनोनयन) - बेस्ट न्यु स्टारलेट[२]
- २००२ एभिएन अवार्ड (मनोनयन) - "बेस्ट अल-गर्ल सेक्स सिन – भिडियो" - फास्ट कार्स एण्ड टिकी बार्स (इजबेला क्यमिली तथा जेजेबेल्ले बण्डसँग)[३]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Bunny Luv and Devan Sapphire Get Married", Adult Video News, २००५-०५-०५, अन्तिम पहुँच २००७-१०-०२। अभिलेखिकरण २००७-११-०५ वेब्याक मेसिन
- ↑ "AVN 2000 Nominations", मूलबाट २०००-०१-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१२-२८। अभिलेखिकरण २०००-०३-०२ वेब्याक मेसिन
- ↑ "AVN Awards 2000 – Two This Year's Nominees", AVN Awards, मूलबाट २००२-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१०-०२। अभिलेखिकरण २००१-१२-०८ वेब्याक मेसिन
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बन्नी लभ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Interview at rogreviews.com
- Bunny Luv article at Luke Ford's website lukeisback.com
- इन्टरनेट चलचित्र डेटाबेसमा Bunny Luv
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Bunny Luv
विकिमिडिया कमन्समा बन्नी लभ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
| अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |