सामग्रीमा जानुहोस्

बादशाह (गायक)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बादशाह
व्यक्तिगत विवरण
वास्तविक नामआदित्य प्रतीक सिंह सिसोदिया
जन्मनयाँ दिल्ली
विधा
पेशा
  • र्‍यापर
  • गायक
  • लेखक
  • संगीतकार
वाद्ययन्त्रवोकल
सक्रिय वर्षसन् २००६-वर्तमान
सहयोगी

बादशाह एक भारतीय र्‍यापर तथा गायक हुन्। उनको जन्मको नाम आदित्य प्रतीक सिंह सिसोदिया हो। उनले आफ्नो करियरको सुरुवात यो यो हनी सिंहको साथ सन् २००६ मा गरेका थिए।[१][२] उनले धेरै चलचित्रहरूमा गीत गाएका छन्।[३] [४] उनले मुख्यत हिन्दी, अङ्ग्रेजी, पञ्जाबी र हरयाणवी भाषाहरूमा गीत गाएका छन्। उनले गाएका गीत बलिउड चलचित्रहरूमा पनि समावेश गरिएका छन्।

व्यक्तिगत जीवन

[सम्पादन]

बादशाहको जन्म दिल्लीमा भएको थियो। बादशाहका पिता हरयाणवी तथा आमा पञ्जाबी हुन्। उनले आफ्नो विद्यालय तहको शिक्षा दिल्लीको बाल भारती पब्लिक स्कूलबाट ग्रहण गरका हुन्।

चलचित्रहरूमा गाएका गीत

[सम्पादन]
वर्षचलचित्रगीत
२०१३बिक्कर बाई सेन्टीमेन्टल"कर फतेह"
२०१४जट्ट जेम्स बोण्ड"तू मेरी बेबी डल"
फग्ली"धुप चिक"
हम्प्टी शर्मा की दुल्हनिया"स्याटर्‍डे-स्याटर्‍डे"
खूबसूरत"अभी तो पार्टी शुरू हुई है"
२०१५एबीसीडी २"वन्दे मातरम्"
सेकण्ड ह्यान्ड हजबेन्ड"बेड बेबी"
बजरङ्गी भाईजान"सेल्फी ले ले रे"
अल इज वेल"चार शनिवार"
वेदलम"आलुमा डोलुमा"
जज्बा"आज रात का सीन"
२०१६सनम रे"अक्कड बक्कड"
तेरा सुरूर"तेरी याद"
कपूर एण्ड सन्स"कर गई चुल"
सुल्तान"बेबी को बास पसन्द है"
बार बार देखो"काला चश्मा"

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Packed in promise | chandigarh अभिलेखिकरण २०१५-१०-२१ = Archive.today. हिन्दुस्तान टाईम्स (2014-01-05). Retrieved on 2015-10-16.
  2. ↑ I don’t want to compose Bollywood albums: Badshah. द इन्डियन एक्सप्रेस (14 June 2015). Retrieved on 2015-08-10.
  3. ↑ Gupta, Priya, "Badshah uses Honey Singh's fame by giving negative statements against him", Times of India, अन्तिम पहुँच १० फेब्रुअरी २०१५।
  4. ↑ Maheshwri, Neha, "Saturday Saturday maker Badshah: I’m an artiste, not a preacher", Times of India, अन्तिम पहुँच १० फेब्रुअरी २०१५।