बानेश्वर, काठमाडौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बानेश्वरबाट अनुप्रेषित)
बानेश्वर
सहरी बस्ती
बानेश्वर is located in काठमाडौँ उपत्यका
बानेश्वर
बानेश्वर
काठमाडौँ उपत्यकाको नक्सामा रहेको बानेश्वर
निर्देशाङ्क: २७°४२′५२″N ८५°१९′१२″E / २७.७१४५३°N ८५.३१९९१°E / 27.71453; 85.31991निर्देशाङ्कहरू: २७°४२′५२″N ८५°१९′१२″E / २७.७१४५३°N ८५.३१९९१°E / 27.71453; 85.31991
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
सहरकाठमाडौँ महानगरपालिका
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

बानेश्वर काठमाडौँ महानगरपालिकाको महत्त्वपूर्ण व्यापारिक, शैक्षिक एवम् आवासीय क्षेत्र हो।[१] यस क्षेत्रलाई काठमाडौँ महानगरको सर्वाधिक ठूलो आवास क्षेत्र मानिएको छ।[२] बृहत् बानेश्वर क्षेत्रमा नयाँ बानेश्वर, पुरानो बानेश्वर, मध्य बानेश्वर, मीनभवन, थापागाउँ, बानेश्वर हाइट, बुधनगर, भीमसेनगोला, आदि बस्तीक्षेत्रहरू पर्दछन्।[३][४]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाल, किशोर, "अहो, बानेश्वर !", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१० 
  2. श्रीहरि, अर्याल, "भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिए …", हिमाल दर्पण (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१० 
  3. राकेश, रामदयाल, "‘बानेश्वरको सेरोफेरोमा’ विचरण गर्दा", हिमालय टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१० 
  4. "तस्वीरमा नयाँ बानेश्वरको तनाव", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१०