बाबियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाबियो
Long leaves of Eulaliopsis binata used to make rope in Nepal
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Eulaliopsis
Species

Eulaliopsis binata (Retz.) C.E. Hubb.

वैज्ञानिक नाम Eulaliopsis binataले चिनिने यो वनस्पति एउटा बहुवर्षीय पोथ्रा वर्गमा पर्ने रेसादार वनस्पति हो। यसलाई सबइ घाँस भनेर पनि चिनिन्छ। डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको वनस्पति।