बाबु छिरी शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाबु छिरी शेर्पा
सगरमाथा आधार शिविरमा भएको बाबु छिरी शेर्पाको स्मृति
जन्म(१९६५-०६-२२)जुन २२, १९६५
टाक्सिन्दु, सोलुखुम्बु, नेपाल
मृत्यु२९ अप्रिल २००१(2001-04-29) (उमेर ३५)
सगरमाथा
राष्ट्रियतानेपाली
पेशापर्वतारोही तथा पथप्रदर्शक
चिनारीको कारण१० पटक सगरमाथा आरोहण

बाबु छिरी शेर्पा (जन्म: विसं २०२२ असार ०८ - २०५८ बैशाख १६) एक नेपाली पर्वतारोही हुन् । उनले जीवित हुँदा सगरमाथामा ३ वटा विश्व किर्तिमान बनाएका थिए । उनले सर्बोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण तथा सगरमाथाको सबैभन्दा छिटो, १६ घण्टा ५६ मिनेटमा सफल आरोहण गरेका थिए ।[१][२] साथै बाबु छिरी सगरमाथाको चुचुरोमा बिना अक्सिजन २१ घण्टा सम्म बसेको विश्व किर्तिमान अहिले कायम नै छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Reed, David; David Reed; James McConnachie (२००२), The Rough Guide to Nepal, Rough Guides, पृ: ४४५, आइएसबिएन 1-85828-899-1 
  2. "सर्बोच्च शिखर सगरमाथा प्रतिको आकर्षण झन् बढ्दो", radiosolu.org।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "Babu Chiri Sherpa has died 4/29/01", EverestNews.com, अन्तिम पहुँच २०१०-१२-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]