सामग्रीमा जानुहोस्

बार्नयार्ड (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बार्नयार्ड
निर्देशकस्टीव ओडेकेर्क
लेखकस्टीव ओडेकेर्क
निर्माता
  • पल मार्शल
  • स्टीव ओडेकेर्क
मुख्य कलाकार
सम्पादन
सङ्गीतजोन डेबनी
वितरक
कम्पनीहरू
वितरकप्यारामाउन्ट पिक्चर्स[][]
प्रदर्शन मिति
  •  अगस्ट २००६ (2006-08-04)
अवधि
90 मिनेट[]
देशहरू
भाषाअङ्ग्रेजी
लागत$51 मिलियन[]
बक्स अफिस$116.5-118.6 मिलियन[][]

बार्नयार्ड (अङ्ग्रेजी: Barnyard) सन् २००६ मा निर्माण गरिएको अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको कमेडी चलचित्र हो। यस चलचित्रको निर्माण निकलोडियन मूवीसओ इन्टरटेन्मेन्ट तथा चलचित्रलाई सार्वजनिक भने प्यारामाउन्ट पिक्चर्स गरेको थियो।[] स्टीव ओडेकेर्कद्वारा निर्देशक यस चलचित्रमा केविन जेम्स, कोर्टनी कोक्स, सैम इलियट, ड्यानी ग्लोभर, वान्डा साइक्स, एन्डी म्याकडोवेल, टिनो इन्साना, जोन डिमैगियोडेभिड कोचनर अभिनय रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "Barnyard: The Original Party Animals", The Numbers, अन्तिम पहुँच २८ फेब्रुअरी २०२३
  2. 1 2 3 4 5 "Detail view of Movies Page", www.afi.com
  3. 1 2 3 "BARNYARD (2006)", British Film Institute, अन्तिम पहुँच २८ फेब्रुअरी २०२३ अभिलेखिकरण १२ अक्टोबर २०१७ वेब्याक मेसिन
  4. 1 2 3 "Barnyard: The Original Party Animals", Box Office Mojo, अन्तिम पहुँच नोभेम्बर १७, २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]