बालीघरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बालीघरे घरमा राखिएका हली, नोकरचाकर, कपडा सिउने, घरेलु औजार तयार पार्ने व्यक्तिलाई वाषिर्क रूपमा कृषि उत्पादन दिएर काम लगाउने चलन हो । यो चलन नेपालका गाउँघरमा अझै चलेको छ ।