सामग्रीमा जानुहोस्

बिग मेसिन रेकर्ड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिग मेसिन रेकर्ड्स
अभिभावक कम्पनीबिग मेसिन लेबल ग्रुप
स्थापना१ सेप्टेम्बर २००५ (2005-09-01)
संस्थापकस्कट ब्रोचेट
वितरक (हरू)युनिभर्सल म्युजिक ग्रुप
विधा
मूल देशसंयुक्त राज्य
स्थानन्यासभिल, टेनेसी
आधिकारिक वेबसाइटbigmachinerecords.com

बिग मिसिन रेकर्ड्स एक स्वतन्त्र अमेरिकी रेकर्ड लेबल हो जुन विशेष गरी पप कलाकारहरूका लागि स्थापना गरिएको थियो।[१] बिग मिसिन न्यासभिल, टेनेसीमा आधारित छ। यो लेबल सेप्टेम्बर २००५ मा सुरुमा ड्रिमओर्कस् रेकर्ड्स नामले स्थापित भएको थियो जसका संथापक स्कट ब्रोचेट थिए। रेकर्ड लेबलको स्थापना पछि ब्रोचेटले र कन्ट्रि गायक टोबी केथसँग साझेदारी गर्दै लेबलको उत्थान गरेका थिए।[२] कम्पनीले हाल प्रकाशन, व्यवस्थापन, र व्यापारिक सम्बन्धमा ध्यान केन्द्रित गर्दछ र छापको निरीक्षण गर्दछ, जस्तै भ्लोरी सङ्गीत पनि बिग मेसिनको लेबल ग्रूपको एक भाग हो।

इतिहास

[सम्पादन]

केही कार्यहरू

[सम्पादन]
बिग मेसिन लेबल ग्रुप
व्यवसाय प्रकार
निजी
सिमीत दायित्व कम्पनी
उद्योगसङ्गीत र मनोरञ्जन
स्थापितसेप्टेम्बर १, २००५; २१ वर्ष पहिले (२००५-०९-01)
स्थापनाकर्तास्कट ब्रोचेट
केन्द्रीय कार्यालयम्युजिक र,
न्यासभिल Tennessee
,
मुख्य व्यक्ति
स्कट ब्रोचेट (प्रमुख अधिकृत)
एन्ड्रयु कुट्ज, (प्रबन्धक)
मालिकस्कट ब्रोचेट
विभागबिग मेसिन रेकर्ड्स
भ्लोरी म्युजिक
बिएमएलजी
वेबसाइटbigmachinelabelgroup.com

भ्लोरी म्युजिक

[सम्पादन]

नोभेम्बर २००७ मा बिग मिसिन रेकर्ड्सले भ्लोरी सङ्गीत कम्पनीको नाममा एक सहायक कम्पनीको स्थापना गरेको थियो। यस रेकर्ड्स हाल जिम्मी वेन (जसले पहिले बिग मेसिनमा हस्ताक्षर गरेका थिए), जोर्ल्स, द म्याभरिक्स, थमस रेहट र जस्टिन मोरे आदि कलाकारहरू रहेका छन्।[३]

नोभेम्बर २००८ को समाप्तिसँगै भ्लोरी सङ्गीतले आफ्नो उत्पादनको बिक्री, उत्थान र रेकर्ड्सको प्रचारका लागि मिदास रेकर्ड्ससँग साझेदारी पत्रमा हस्ताक्षर गरेको थियो जसमा दुई क्यानडेली गायक एडम जर्गोरी र एमरसन ड्राइभ पनि सामेल थिए।[४] पछि सन् २००८ नोभेम्बरमा रेबी म्याकइन्ट्रिले पनि भ्लोरी सङ्गीतमा आवद्ध भएकी थिइन्। म्याकइन्ट्रिले पहिलो एकल २००९ को लागि अनुसूचित गरिकी थइन् भने उनको नयाँ स्टुडियो एल्बम एकै वर्षको ग्रीष्मका लागि तय गरिएको थियो।[५]

बिएमएलजी रेकर्ड्स

[सम्पादन]

जुन २००९ मा यूनिभर्सल रिपब्लिक रिकार्ड्ससँग साझेदारी गर्दै बिग मिसिन रेकर्ड्सले एक नयाँ रेकर्ड्स लेबल रिपब्लिकन न्यासभिलको स्थापना गरेको थियो।[६] अगस्ट २०१६ मा ठूला मिसिन रेकर्ड्स लेबलको पूर्ण स्वामित्व फिर्ता गरे पछि रिपब्लिकन न्यासभिललाई बिएमएलजी रेकर्डिङको रूपमा पुनःस्थापित गरियो।

डट रेकर्ड्स

[सम्पादन]

मार्च २०१४ मा बिग मिसिनले डट रेकर्ड्स को पुनरुत्थानको घोषणा गरे र सन् २०१५ को फेब्रुअरीमा बिग मेसिन रेकर्ड्सले रिपब्लिक रेकर्ड्ससँग साझेदारी गरेको थियो।[७] डट रेकर्ड्समा आवद्ध धेरै कलाकारहरू बिग मेसिनको स्वामित्वमा रहेका अन्य रेकर्ड्स लेबलमा गएपछि सन् २०१७ डट रेकर्ड्स मा बन्द गरिएको थियो।

नाश आइकन रेकर्ड्स

[सम्पादन]

सन् २०१४ मा बिग मेसिन रेकर्ड्सले कुमुलस मिडियासँग साझेदारी गर्दै नाश आइकन म्युजिकको स्थापना गरेको थियो।[८][९] २१ अक्टोबर २०१४ मा रेकर्ड्सले म्याकइन्ट्रि नाश आइकन म्युजिकमा हस्ताक्षर गर्ने पहिलो कलाकार बनेकी थिइन्। नाश आइकन रेकर्ड्स पछि बिग मेसिनमा सामेल भएको थियो।[१०]

बिग मेसिन रेकर्ड्सका कार्यसूचीहरू

[सम्पादन]

हलका कन्ट्रि कलाकारहरू

[सम्पादन]

हालका रक र पप कलाकारहरू

[सम्पादन]
  • ब्याडफ्लावर[११] (बिग मेसिन/जोन रेकर्ड्स)
  • चिप ट्रिक[११]
  • भिभान हिक्स
  • आइभोरी ब्लु[११] (बिग मेसिन/जोन रेकर्ड्स)
  • पोसी
  • प्रटि भिस्कस[११] (बिग मेसिन/जोन भार्भाटोस रेकर्ड्स)
  • द स्टाटिक सिफ्ट[११] (बिग मेसिन/जोन भार्भाटोस)

पूर्व कलाकारहरू

[सम्पादन]

पूर्व नाश आइकन रेकर्ड्स कलाकार

[सम्पादन]

पूर्व पप कलाकार

[सम्पादन]

भ्लोरी सङ्गीत कार्यसूची

[सम्पादन]

पूर्वी कलाकारहरू

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ कल्टफिल्ड, केथ; टुकर, केन (नोभेम्बर १०, २००७), "भ्लोरी", बिलबोर्ड ११९ (४५): ८।
  2. ↑ स्टार्क, फेलिस (२००६-०३-११), "बिग मेसिन रेकर्ड लेबल ग्रुप", बिलबोर्ड।
  3. ↑ "बिग मेसिन लेबलले नयाँ रेकर्ड लेबलको स्थापना गर्यो", कन्ट्रि स्ट्यान्डर्ड, २००७-११-०२, ११ नोभेम्बर २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००७-११-०८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. ↑ "भ्लोरी सङ्गीत", द सिटी पेपर, १५ सेप्टेम्बर २००८, मूलबाट १० जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०१५।
  5. ↑ कृन टुकर (११ नोभेम्बर २००८), "रेबा म्याकइन्ट्रि भ्लोरी सङ्गीतमा आवद्ध", बिलबोर्ड, बिलबोर्ड, अन्तिम पहुँच १० जनवरी २०१५।
  6. ↑ "न्यू न्यासभिल रिपब्लिक रेकर्ड्स", कन्ट्रि स्ट्यान्डर्ड टाइम, २००९-०६-०५, अन्तिम पहुँच २००९-०६-०५।
  7. ↑ रु, नेट (२४ मार्च २०१४), "बिग मेसिन रेकर्ड्स र डट रेकर्ड्स", द टिसेन्स, अन्तिम पहुँच २७ मार्च २०१४।
  8. ↑ "नाश आइकन", अटलान्टा जर्नल, कक्स मिडिया ग्रुप, अगस्ट १५, २०१४, मूलबाट १९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१४।
  9. ↑ "नाश आइकन रेकर्ड्स", रेडियो इनसाइट, अन्तिम पहुँच अगस्ट १६, २०१४।
  10. ↑ "रेब म्याकइन्ट्रि नाश आइकन रेकर्ड्समा आवद्ध", बिलबोर्ड, २१ अक्टोबर २०१४, अन्तिम पहुँच १७ नोभेम्बर २०१४।
  11. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 "बिग मेसिन रेकर्ड्स – कलाकारहरू", बिग मेसिन रेकर्ड्स, मूलबाट नोभेम्बर ९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१५।
  12. ↑ "१० नयाँ कन्ट्रि कलाकारहरू", रेलिङ स्टोन, जुलाई १, २०१६।
  13. ↑ "जेनिफर अब बिग मेसिन रेकर्ड्समा आवद्ध", द बुट, अगस्ट २६, २०१५।
  14. ↑ "बिग मेसिन रेकर्ड्स", सिएमटी, फेब्रुअरी २३, २०१०, मूलबाट जुलाई १३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ४, २०१९।
  15. ↑ "लरा बिग मेसिन रेकर्ड्समा आवद्ध", आधिकारिक वेबसाइ, मार्च २८, २०१५।
  16. ↑ "हस इज फेन्सी", बिलबोर्ड, अप्रिल १०, २०१५।
  17. 1 2 3 4 5 6 7 "भ्लोरी सङ्गीत – कलाकारहरू", भ्लोरी सङ्गीत, मूलबाट २०१५-०३-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०१-०४।
  18. ↑ "इलाइ योङ ब्यान्ड भ्लोरी सङ्गीतमा", भ्लोरी सङ्गीत, जुलाई ८, २०१५, मूलबाट सेप्टेम्बर ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २६, २०१५।
  19. ↑ "टारा थम्सन", म्युजिक र, अक्टोबर २६, २०१५।

बाह्य कडीहरू

[सम्पादन]