सामग्रीमा जानुहोस्

बिजेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिजेन महर्जन
Bizen Maharjan
वास्तविक नामबिजेन महर्जन
जन्म (1997-01-22) २२ जनवरी १९९७ (उमेर २९)
काठमाडौँ, नेपाल
विधाहिप-पप , र्‍याप
पेशासङ्गीतकार, गायक, मोडल
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २०१६ – हाल

बिजेन महर्जन [१]नेपाली म्युजिक इन्डस्त्री का एक हिप्-ह्प गायक हुन ।[२] काठमाडौँ निवासि बिजेन महर्जनले १९ वर्ष को उमेर देखी र्याप गाउन सुरु गरेका थिए । उनी अहिले “नेस स्टुडिओ” मा अनुबन्धित छन ।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "बिजेन र ज्योत्स्ना को को “डुब्दै छिन “ सार्वजनिक", मूलबाट २०१८-०४-०२-मा सङ्ग्रहित।
  2. ↑ "Bizen starts a new era of music talking against women violence"।[स्थायी मृत कडी]
  3. ↑ "Bizen"।[स्थायी मृत कडी]