बिना मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिना मगर
विना मगर
खानेपानी मन्त्री
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी ओली
व्यक्तिगत विवरण
जन्मNepal
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
जीवन साथीप्रकाश दाहाल
नातापुष्पकमल दाहाल
(ससुरा)

बिना मगर , एक नेपाली राजनीतिज्ञ हुन्। उनी हालको दोस्रो ओली मन्त्रिमण्डल मा नेपालको खानेपानी मन्त्री हुन् ।प्रचण्डकी बुहारी बिना मगर कारमा सरर

पूर्वखानेपानी मन्त्री तथा पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर कारमा सरर हिडिरहेको तस्विर केही समय अगाडी आफ्नै फेसबुक पेजबाट सार्वजनिक गर्नुभएको छ। फेसबुक संञ्जालमा उनलाई धेरैले फलो गरिरहेका छन् ।पूर्वखानेपानी मन्त्री बिना मगर कार ड्राईभिङ् गरिरहेकी छन् ।उनले कहिलेकाहि भनेर तस्विर सार्वजनिक गरेपछी देशविदेशबाट धेरै प्रतिकृया आएका छन् ।नेपालमा धेरै सासंद, मन्त्री, नेता तथा प्रतिनिधिहरु छन् । त्यो भिडमा प्रचण्ड परिवारका सदस्यहरु बारे विचारहरु सार्वजनिका भइरहेका हुन्छन् ।नेपालमा १० वर्षे जनयुद्ध भयो ।पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्राय चर्चापरिचर्चा भइरहेका हुन्छन् ।नेतृ बिना मगर माओवादी केन्द्रकी प्रभावशाली नेतृ पनि हुन् । सुदुरपश्चिम को कञ्चनपूरबाट प्रतिनिधित्व गर्दै आउनु भएको छ ।श्रीमान प्रकाश दाहालको मृत्युपछी अधै सकृय भएर बिना मगर राजनिति गरिरहेकी छन् । उनको एउटा छोरापनि छन् । मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

[१] [२] उनी नेपाल कम्युनिष्ट पार्टीको नेता हुन्। मगर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको बुहारी, प्रचण्डका पुत्र दिवंगत स्व. प्रकाश दाहालको जीवन संगिनी हुन् । उनको एक छोरा छ। [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Ministry of Water Supply", Ministry of Water Supply, अन्तिम पहुँच १७ अगस्ट २०१८ 
  2. "The Official Portal of Government of Nepal", Government of Nepal, अन्तिम पहुँच १७ अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१८ मिति
  3. "Drinking Water Minister Bina Magar: no more just a daughter-in-law!", BOLCHHA NEPAL, अन्तिम पहुँच १७ अगस्ट २०१८ 

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]