बिरयानी
Jump to navigation
Jump to search
चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी,कुखुरा वा माछा सहित तयार गरिएको परिकार (en:Biryani) | एसियाको सबै स्थानमा यो स्थान बिषेश अनुसार केही फरक तरिका र सामाग्रि प्रयोग गरेर बनाईन्छ |
- सामग्री : १ किलो वासमति चामल, १/२ किलो खसि या कुखुराको मासु वोसो छाला हड्डी नभएको, २०० ग्राम प्याज मसिनो काटेको, १/२ लि दूध, वदाम ५० ग्राम, काजु किसमिस ५०/५० ग्राम, ४/५ वटा सुकुमेल ल्वाङ इलाईची तेजपात दालचिनी १००/१००, अदुवा लसुन पिस १०० ग्राम, मटर दाना १०० ग्राम, राम्रो घिउ १०० ग्राम, वदामको तेल १ टेवुल स्पुन, विरियानी मसला, -बजारमा पाइन्छ) नुन, अजिनोमोटो इच्छाअनुसार केसर ५/६ पिस १/४ टि स्पुन वेसार।
- बनाउने विधि : चामल सफा गरी भिजाउनु, मासु सफ गरी नुनु राखी उसिन्नु र सानो पिस गर्नु १०० ग्राम तेल राखी मासु पकाउनु र छुट्टै राख्नु। प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, प|mाई गरी छुट्टै राख्नु अब घिउ तताई ल्वाङ सुकुमेलहरू फुराउनु, चामलको पानी तारी घिउमा भुट्नु र आवश्यक पानी राखी पकाउनु चामको पानी सुकेपछि मटर मासु र प|mाई गरेको प्याज राख्नु काजु किसमिसले सजाई र्सर्भिस गर्नु।
विभिन्न स्थान का विरयानीहरू[सम्पादन गर्ने]
हैदराबादि (en:Hyderabadi biryani) विरयानी
- Kanabona Biryani.jpg
दक्षिण भारतीय चिकेन विरयानी
ईरानी विरयानी (en:Isfahan)]]
- Kacchi Dum Biryani.jpg
कच्ची दम बिरयानी
![]() |
विकिमिडिया कमन्समा बिरयानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |