किसमिस
परिभाषा[सम्पादन गर्नुहोस्]
विशेषतः भित्र गेडा नहुने जातको पाकेर सुकेको वा पाकेपछि टिपेर सुकाइएको फललाई किसमिस भनिन्छ । (यसलाई छुट्टै राख्नुभन्दा अङ्गुर शीर्षकमा राख्नु उपयुक्त हुन्छ, त्यसैले थप जानकारी यहाँ दिन सकिएन)
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अप्रिल २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |

किसमिस अङ्गुरलाई सुकाएर बनाइने खाद्यपदार्थ हो। अङ्गुरको रङअनुसार किसमिस पनि विभिन्न रङका हुन्छन् ।
तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा किसमिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।